ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

मणिमुकुन्द उद्यानका कर्मचारीलाई नर्सरी व्यवस्थापन तालिम

२० कार्तिक २०८२, बिहीबार
२० कार्तिक २०८२, बिहीबार

बुटवल, २० कात्तिक ।

मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका कर्मचारीहरुलाई २ दिने नर्सरी व्यवस्थापन तालिम दिइएको छ । नमुना फुलबारीका रूपमा विकास गर्ने उद्देश्यसहित कर्मचारीहरूलाई फूल उत्पादन, बिरुवा संरक्षण, रोग व्यवस्थापनदेखि नर्सरी सञ्चालनका आधुनिक विधि सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको हो ।

बिहिबार सम्पन्न तालिम समापन कार्यक्रममा समितिका अध्यक्ष माधव नेपालले उद्यानलाई आगामी वर्षभित्र नमुनात्मक फुलबारीको रूपमा प्रस्तुत गर्ने लक्ष्य रहेको बताए । सामरिक महत्व बोकेको उद्यान रमणीय र शैक्षिक उद्यान भएको उनले बताए । दीर्घकालीन योजनासहित समिति क्षमता अभिवृद्धि र विकासका कार्यक्रमलाई अघि बढाएको उनले बताए । कर्मचारीहरु व्यावहारिक रूपमा प्रयोगमा ल्याउन सकिने प्रविधि सिकाई हुने गरि तालिम दिईएको उनले बताए ।

प्रशिक्षक दिनेश बादे र सीताराम लामिछानेले प्रशिक्षण दिएका थिए । उनीहरूले उद्यानको वर्तमान अवस्थालाई अझ व्यवस्थित, आकर्षक र दिगो बनाउन नर्सरी व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गरे । नर्सरीको आधारभूत संरचना, मल–जल व्यवस्थापन, मौसमी फूल उत्पादन र रोग–कीरा नियन्त्रणका प्रभावकारी उपायहरूबारे प्रशिक्षण दिईएको प्रशिक्षक बादेले बताए । निरन्तर अभ्यास र निगरानी नै सफल नर्सरीको मुख्य आधार हुने उनले बताए ।

कार्यक्रममा समितिका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवालले नमुना फुलबारी बनाउन कर्मचारीहरूको सीप अभिवृद्धि अपरिहार्य रहने हुदा पनि तालिमलाई प्राथमिकता दिएको बताए । उद्यानको गुणस्तर सुधारमा प्रत्यक्ष सहयोग गर्ने गरि कार्यक्रम गरिएको उनले बताए । फूलबारी सुन्दर देखिनु मात्र होइन, त्यसलाई दिगो बनाइराख्न सीपयुक्त जनशक्ति तालिमबाट उत्पादन हुने उनले बताए । दुई दिनसम्म चलेको तालिममा समितिका सहायक स्तरका स्थाई र ज्यालादारी गरि २८ जना कर्मचारीहरु सहभागी रहेको महासचिव युवराज घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?