Butwal Today

चार दिनपछि मौनता तोड्ने सुदनको घोषणा

१८ कार्तिक २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, १८ कार्तिक ।

हामी नेपाल संस्थाका संयोजक तथा जेन–जी आन्दोलनका नेतृत्वकर्ता सुदन गुरुङले चार दिनपछि मौनता तोड्ने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले केही दिनपछि आफ्नो धारणा सार्वजनिक गर्ने संकेत गरेका हुन् । ‘4 more days before i break my silence’ उनले लेखेका छन् ।

यद्यपि उनले हालका लागि मौनता तोड्ने विषयबारे कुनै जानकारी दिएका छैनन् ।