Butwal Today

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

१४ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १४ कार्तिक ।

राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा सुरु हुनेछ ।

समितिको आजको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको अध्ययन तथा अनुगमन सम्बन्धी विषयमा विस्तृत छलफल हुने छ ।