ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

महिला क्रिकेटरलाई ४ दिने क्याम्प

१ पुष २०७९, शुक्रबार
१ पुष २०७९, शुक्रबार

स्वस्तिक श्रेष्ठ

बुटवल, १ पुस । रुपन्देहीका महिला क्रिकेटरहरुको खेल क्षमता विकास गर्ने उद्देश्यका साथ ४ दिने क्याम्प सम्पन्न भएको छ । राष्ट्रिय टिमबाट प्रतिनिधित्व गर्ने ३ जना अन्तराष्ट्रिय तथा जुनियर महिला खेलाडीहरु गरि ३० जनालाई विशेष प्रशिक्षण तथा ३०–३० ओभरको सिरिज पनि खेलाईएको हो । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा पृथ्वी नारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजना तथा बुटवल क्रिकेट विकास समितिको सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं १६ स्थित उजिरसिह क्रिकेट मैदानमा मंसिर २५ गते शुरु भएको कार्यक्रम विहिबार समापन भएको प्रतिष्ठानका अध्यक्ष निरजप्रताप खाडले बताए । महिला खेलाडीहरु लक्षित गरि राष्ट्रिय लिग तथा अन्य प्रतियोगिता नहुने गरेको दुखेसो गर्दै उनले बुटवलबाट शुरुवात गरिएको उनले बताए । कार्यक्रमबाट खेलाडीहरुमा ब्याटिङ, बलिङ, फिल्डिङ क्षमता वृद्धि गर्दै खेलमा निखारता ल्याउने उनले दाबी गरे । आगामी दिनमा पनि यस्ता प्रशिक्षण कार्यक्रमलाई जोड दिने उनले बताए । महिला खेलाडीहरुलाई दुई दिन क्रिकेट खेलबारे राष्ट्रिय कोच बसन्त शाही, घनश्याम थारुले प्रशिक्षण दिएका थिए । दुई दिन दुई वटा समुहमा बाडेर ३० ओभरको म्याच खेलाईएको उनले बताए । प्रतियोगितामा कृतिका मरासिनी बेष्ट प्लेयर, उत्कृष्ट बलर, तथा आश्मा पुलामी बेष्ट ब्याट्सम्यानबाट पुरस्कृत भएकी थिईन ।
समापन कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले नेपाली राष्ट्रिय टिमले अन्तराष्ट्रिय मन्चमा छोटोसमयमा उपलब्धि हासिल गर्न सफल भएको भन्दै खेलाडी उत्पादनमा उवर्ररभुमि रुपन्देहीमा पुर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा प्रदेश क्रिकेट संघका सचिव संजय गुरुङ, वडा नं १६ का अध्यक्ष कृष्ण पौडेल, बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराई, प्रतिष्ठानका सचिव गौतम रिजालले सहभागी खेलाडी, उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा मायाको चिसो बितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?