ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

महिला क्रिकेटरलाई ४ दिने क्याम्प

१ पुष २०७९, शुक्रबार
१ पुष २०७९, शुक्रबार

स्वस्तिक श्रेष्ठ

बुटवल, १ पुस । रुपन्देहीका महिला क्रिकेटरहरुको खेल क्षमता विकास गर्ने उद्देश्यका साथ ४ दिने क्याम्प सम्पन्न भएको छ । राष्ट्रिय टिमबाट प्रतिनिधित्व गर्ने ३ जना अन्तराष्ट्रिय तथा जुनियर महिला खेलाडीहरु गरि ३० जनालाई विशेष प्रशिक्षण तथा ३०–३० ओभरको सिरिज पनि खेलाईएको हो । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा पृथ्वी नारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजना तथा बुटवल क्रिकेट विकास समितिको सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं १६ स्थित उजिरसिह क्रिकेट मैदानमा मंसिर २५ गते शुरु भएको कार्यक्रम विहिबार समापन भएको प्रतिष्ठानका अध्यक्ष निरजप्रताप खाडले बताए । महिला खेलाडीहरु लक्षित गरि राष्ट्रिय लिग तथा अन्य प्रतियोगिता नहुने गरेको दुखेसो गर्दै उनले बुटवलबाट शुरुवात गरिएको उनले बताए । कार्यक्रमबाट खेलाडीहरुमा ब्याटिङ, बलिङ, फिल्डिङ क्षमता वृद्धि गर्दै खेलमा निखारता ल्याउने उनले दाबी गरे । आगामी दिनमा पनि यस्ता प्रशिक्षण कार्यक्रमलाई जोड दिने उनले बताए । महिला खेलाडीहरुलाई दुई दिन क्रिकेट खेलबारे राष्ट्रिय कोच बसन्त शाही, घनश्याम थारुले प्रशिक्षण दिएका थिए । दुई दिन दुई वटा समुहमा बाडेर ३० ओभरको म्याच खेलाईएको उनले बताए । प्रतियोगितामा कृतिका मरासिनी बेष्ट प्लेयर, उत्कृष्ट बलर, तथा आश्मा पुलामी बेष्ट ब्याट्सम्यानबाट पुरस्कृत भएकी थिईन ।
समापन कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले नेपाली राष्ट्रिय टिमले अन्तराष्ट्रिय मन्चमा छोटोसमयमा उपलब्धि हासिल गर्न सफल भएको भन्दै खेलाडी उत्पादनमा उवर्ररभुमि रुपन्देहीमा पुर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा प्रदेश क्रिकेट संघका सचिव संजय गुरुङ, वडा नं १६ का अध्यक्ष कृष्ण पौडेल, बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराई, प्रतिष्ठानका सचिव गौतम रिजालले सहभागी खेलाडी, उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा मायाको चिसो बितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?