Butwal Today

वेष्ट इन्डिजविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

१३ आश्विन २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

वेष्ट इन्डिजसँगको ऐतिहासिक टी–२० आई सिरिजको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

युएईको शारजाहस्थित शारजाह क्रिकेट स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?