Butwal Today

वेस्ट इण्डिजविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

११ आश्विन २०८२, शनिबार
अ+
अ-

काठमाडौँ ।

वेष्ट इण्डिजविरुद्धको ऐतिहासिका टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

युएईस्थित शारजाह क्रिकेट मैदानमा वेष्ट इण्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ।

खेल सवा ८ बजे सुरु हुनेछ।