Butwal Today

पूर्वराष्ट्रपति भण्डारी जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै

३ आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ, ३ असोज ।

 जेनजी आन्दोलनमा घाइते भएका नागरिकलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज प्रहरी अस्पताल जाने भएकी छन् । उनका स्वकीय सचिव राजकुमार राईका अनुसार, भण्डारी दिउँसो साढे ४ बजे प्रहरी अस्पताल पुग्ने तयारीमा छिन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरू अहिले विभिन्न अस्पतालमा उपचाररत छन् ।