Butwal Today

जेनजी आन्दोलन पोखरामा चर्कियो, ३० घाइतेमध्ये ५ जनालाई गोली लाग्यो

२३ भाद्र २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

पोखरामा जेनजी आन्दोलनका क्रममा ३० जना घाइते भएका छन् । तीमध्ये ५ जना प्रहरीको गोली लागेर घाइते भएको पुष्टि भएको छ ।

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जेनजी आन्दोलनकारीहरूले सोमबार सामाजिक सञ्जाल बन्दको विरोधसँगै भ्रष्टाचारविरुद्ध पनि प्रदर्शन गरेका थिए ।