Butwal Today

एनपीएलको दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि सुरु हुने

५ भाद्र २०८२, बिहीबार
अ+
अ-

 काठमाडौं, ५ भदौ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि सुरु हुने भएको छ ।

बिहीबार एनपीएलले सामाजिक सञ्जालमार्फत प्रतियोगिता नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म सञ्चालन हुने जानकारी दिएको हो ।

प्रतियोगिताको तयारीस्वरूप खेलाडीको मिनी अक्सन प्रक्रिया पूरा भइसकेको एनपीएलले जनाएको छ ।