ट्रेंडिंग:

>> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी

रुस-चीनले संयुक्त सामुद्रिक मिसन फेरी सुरु गरे पछि अमेरिका तनावमा

१४ श्रावण २०८२, बुधबार
१४ श्रावण २०८२, बुधबार

मस्को, १४ साउन ।

चीन र रुसले करिब ५ वर्षपछि फेरि संयुक्त सामुद्रिक परिचालन सुरु गरेका छन् । भ्लादिभोस्तोक बन्दरगाहबाट निस्किएको नयाँ अभियानको नेतृत्व ‘अकाडेमिक एम.ए. ल्याभ्रेन्टेभ’ नामक अनुसन्धान जहाजबाट भइरहेको छ ।

यसमा संलग्न २५ वैज्ञानिकको टोली गहिरो समुन्द्रमा वातावरण, इकोलोजी र जलवायुको अध्ययनमा करिब ४५ दिन बिताउने छन् । यस अवधिमा दुवै देशले आर्कटिक क्षेत्रमा धेरै प्रकारका आविष्कार गर्नेछन्।

यो मिसन कोभिड–१९ पछि दुई देशबिचको पहिलो प्रमुख समुद्री मिसन हो र यसलाई चीनको प्राकृतिक स्रोत मन्त्रालयअन्तर्गतको एफआईओ (फर्स्ट इन्स्टिच्युट अफ ओशनोग्राफी) ले सञ्चालन गरिरहेको छ।

सरकारी दावीका अनुसार यस अभियानको उद्देश्य गहिरो समुद्रको इको सिस्टम बुझ्नु रहेको छ । जलवायु परिवर्तनको प्रभाव अध्ययन गर्न उनीहरू चाहान्छन् । सामुद्रिक स्रोतको संरक्षण र प्राकृतिक प्रकोपको पूर्वानुमानका लागि तथ्याङ्क सङ्कलन गर्ने हो तर विज्ञहरूको नजरमा यो अभियान त्यति सरल र सहज भने छैन।

धेरै विज्ञहरू चीन र रुसको वास्तविक उद्देश्य दुर्लभ खनिज र प्राकृतिक स्रोतहरू खोज्नु र उत्तरी समुद्री मार्गमा आफ्नो नियन्त्रण कायम गर्नु हो भन्ने विश्वास गर्छन्। यो भविष्यको विश्वव्यापी व्यापार मार्गहरूमा प्रभुत्व स्थापित गर्न मद्दत गर्न लाभदायक हुनेछ।

यस पटक मिसनको मुख्य क्षेत्र बेरिङ सागर र उत्तर–पश्चिम प्रशान्त महासागर समावेश छ। यस क्षेत्रलाई भौगोलिक रूपमा धनी मानिन्छ र यहाँ समुद्र मुनी म्याङ्गनीज नोडल, कोबाल्ट र दुर्लभ पृथ्वी धातुहरू पाइन्छ। यसका साथै विगत १.२६ लाख वर्षमा यस क्षेत्रमा कस्तो जलवायु परिवर्तन भयो भनेर पनि वैज्ञानिकहरूले जान्न प्रयास गर्नेछन्।

चीन–रूसको बढ्दो समुद्री सहयोग

दुवै देशले समुद्री विज्ञानमा साझेदारी गरेको यो पहिलो पटक होइन, जुन निम्नानुसार छन, २००९मा चीनको चेङ्दुमा संयुक्त समुद्री मिसन, २०११ मा संयुक्त समुद्र विज्ञान अनुसन्धान केन्द्रको स्थापना, २०१७ मा  उत्तरी समुद्री मार्गमा सहयोगका लागि विशेष उपसमितिको गठन गरेर काम गरिसकेका छन् ।

रुसको आर्कटिक तटबाट ५ हजार ६०० किलोमिटरसम्म फैलिएको उत्तरी समुद्री मार्ग भविष्यको विश्वव्यापी बजारको लागि आकर्षणको केन्द्र बन्न सक्नेमा चीन र रुस दुवै सहमत रहेका छन् ।

जलवायु परिवर्तनका कारण आर्कटिकको बरफ तीव्र गतिमा पग्लिरहेको छ । जसका कारण यो मार्ग परम्परागत स्वेज नहर भन्दा छोटो र सस्तो हुने देखिएको छ। चीन र रुसले यस रुटमा पश्चिमी देशको परनिर्भरता अन्त्य गरी आ–आफ्नो व्यापारिक मार्गलाई स्वतन्त्र र सुरक्षित बनाउन खोजिरहेका छन् । जसका कारण अमेरिका तनावमा रहेको देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?