Butwal Today

सुनको मुल्यमा गिरावट, प्रतितोला १ लाख ९३ हजार ६ सयमा कारोबार

११ श्रावण २०८२, आइतबार
अ+
अ-

काठमाडौं, ११ साउन ।

आइतबार सुनको मूल्यमा गिरावट आएको छ ।

सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँ कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

उता, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटन गएको नेपाल सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ । जसअनुसार चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।

जबकी अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।