ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि
समाचारको प्रभाव

टिप्पर सञ्चालनमा रोक

२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार

पाल्पा, २८ असार ।

डिभिजन वन कार्यालयले खानीजन्य बस्तु उत्खनन तथा ओसारपसारका लागि अर्को सूचना नभए सम्मका लागि रोक लगाएको छ । जिल्लामा १० वटा खानी सञ्चालनमा आएका छन् । खानी उद्योगलाई तत्कालीन जिल्ला समितिले वर्षायाम असार १ गतेदेखि भदौ १५ गतेसम्म सञ्चालनका लागि रोक लगाउँदै आएको थियो । सङ्घीय सरकारको निर्माणसँगै खानी उद्योग बढ्दै जाँदा उद्योगहरूले आफूखुसी गर्दै आएका थिए ।

वर्षायाममा सडक क्षमता भन्दा बढी भारवहन भएका टिप्पर गुड्न नछोडे पछि सबैको ध्यानाकर्षण भएको थियो । सर्देवामा विनोद चौधरीको स्वामित्वमा सञ्चालित उद्योगका लागि इन्धनका रूपमा प्रयोग हुने कोइला ढुवानी गर्ने साधनले सडकको क्षमता भन्दा बढी भार ढुवानी गर्दा सडकका मोडहरूमा खसेको खसेको कोइलाले नै बाटो नै कालो गराएको छ । त्यही टिप्पर फर्कदा चुन ढुंगा लिएर फर्कने गर्दछ । सडक र सवारीका साधन भन्दा खानीजन्य बस्तुको ओसारपसार गर्दा पटक–पटक मोटरसाइकलमा सवार गर्ने व्यक्तिमाथि खस्ने गरेको दोभान प्रहरीले बताए ।

यातायात व्यवस्था विभागले सडक क्षमता भन्दा बढी ढुवानी गर्ने साधनलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले त्यसका लागि सम्बन्धित निकायलाई पत्राचार गरिएको बताए । डिभिजन वन कार्यालयका प्रमुख नारायण देव भट्टराईले भने वन सुरक्षा समन्वय समितिको बैठक बाट आउने आगामी साउन १ गते बाट अर्को सूचना नआए सम्मको लागि उत्खनन ओसारपसार तथा ढुवानी गर्न रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा, सुरक्षा निकाय, वन कार्यालय, वन कार्यालयमा सम्मिलित वन सुरक्षा समितिको बुधबार बसेको बैठकले निर्णय गरेको वन कार्यालयका सूचना अधिकारी खिल बहादुर तामाङले बताए । यस अगाडि बुटवल टुडेमा यस सम्बन्धी समाचार प्रकाशित भएको र समाचारको प्रभावको कारण वन सुरक्षा समन्वय समितिको बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?