ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

तेस्रो बिआईटिएम रुपन्देहीमा समापन हुदै

शुक्रबार काठमाण्डौमा उद्घाटन भएको कार्यक्रमको समापन आईतबार लुम्बिनीमा हुदैछ जसमा भाग लिन विदेशी पर्यटन व्यवसायी र पत्रकारहरु लुम्बिनी आईसकेका छन ।
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार

बुटवल, ११ जेठ । नेपाली पर्यटन प्रवद्र्धनको महत्व पाटोका रुपमा हेरिएको तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल्स मार्ट (बिआईटिएम) को समापन आईतबार रुपन्देहीमा हुन गैरहेको छ । शुक्रबार काठमान्डौमा पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेद्धारा शुभारम्भ गरिएको बिआईटीएमको समापन आईतबार भैरहवामा हुने भएको हो ।

विश्व पर्यटनको केन्द्र लुम्बिनी र त्यस आसपासको क्षेत्रलाई प्रबद्र्धन गर्ने गरी नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) द्वारा आयोजित बिआईटिएमको लागि भारत, चिन, श्रीलंका, थाईल्यान्ड, मलेसिया, इन्डोनेशीया, भुटान, म्यानमार, सिंगापुर, नेदरल्यान्डस, श्रीलंका लगायत विभिन्न देशका ट्राभल्स एजेन्टहरु नेपाल आएको नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) केन्द्रको बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक जिस्वा श्रेष्ठले बताईन् । बुद्धिस्ट पर्यटनलाई केन्द्रमा राखेर नेपालको प्रकृति, सस्कृति, पुरातात्वीक र साहसिक पर्यटनको प्रबद्र्धन समेत गर्नेगरी आयोजित बिआईटिएममा विदेशी पर्यटन व्यवसायीको उत्साबद्र्धक सहभागिताले नेपाली पर्यटन व्यवसायीलाई खुसी दिएको नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनीका पुर्व अध्यक्ष तथा बिआईटिएमका सदस्य सागर अधिकारीले बताए ।

भैरहवामा होटल, एअरलायन्स, केबलकार, ट्राभल्सहरु गरी ४० वटाले बिटूबीको लागि बुकिङ गरिसकेका छन् । आईतबार विदेशी पर्यटन व्यवसायी र विदेशी पत्रकारहरुको टोलिलाई बुद्ध सर्किटको फार्म ट्रिप गराउने र दिउँसोदेखि बिटूबी गर्ने कार्यक्रम रहेको छ । यसैगरी आईतबार नै औपचारीक कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रममा नेपालको पर्यटन प्रबद्र्धन गर्नेगरी नेपाली मिडियाका प्रतिनिधीहरु र विदेशी मिडीयाका प्रतिनिधीहरु सहभागि भई छलफल गर्ने कार्यक्रम तय भएको नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनीका अध्यक्ष चन्द्र बहादुर थापामगरले बताए ।

बिआईटिएमको सन्दर्भ पारेर विबिसी, सिन्हा, अलजजिरा, सिसिटिभी, एपी, नेशनल जिओग्राफी, एपी, एएफपी, रिउटर, सार्क, एनएचके, युरोपियन, युरोपियन च्यानल, बुद्धिस्ट म्याग्जीन लगायत विदेश स्थित मिडीयाका प्रतिनिधीहरु पनि लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धनको लागि आएका छन् ।

विश्वमा रहेका बुद्धिस्ट धर्म अनुयायीलाई लुम्बिनी र नेपाल आउन प्रेरित गर्ने गरी विदेशी ट्राभल्स व्यवसायीको सहभागितामा आयोजित बुद्धिस्ट इन्टरनेशनल ट्राभल्स मार्टले नेपालको आर्थिक चलायमानमा पनि विशेष योगदान दिने नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) सह कोषाध्यक्ष ढकनाथ काफ्लेले बताए ।

नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) को आयोजनामा भईरहेको बिआईटिएमको यो तेस्रो संस्करण हो । पहिलो संस्करण २०१९ मा र दोस्रो संस्करण २०२३ मा भएको थियो । बिआईटिएमको कारण भारतको आइटिओ भन्ने संस्थासँग एमओई भईसकेको नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) का केन्द्रीय अध्यक्ष कुमारमणी थपलियाले बताए । यसैगरी लुम्बिनीमा म्यानमार र चाईनाको एक पर्यटन सम्बद्ध संस्थासँग पनि सम्झौता हुने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?