Butwal Today

यतिसम्म बन्याे किर्तिपुर क्रिकेट रंगशाला (फाेटाेफिचर)

७ जेष्ठ २०८२, बुधबार
अ+
अ-
काठमाडौं, ७ जेठ ।
किर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम चलिरहेको छ । प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै ३०० दिनमा क्रिकेट मैदान बनाउने घोषणा गरेको केपी ओली सरकारको प्रतिबद्धता अनुसार धमाधम क्रिकेट मैदान बनिरहेको हो ।
सो क्रिकेट मैदान समयमा सक्ने भनिए पनि कानुनी र प्राबिधिक झन्झटले केही समय ढिला हुने भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान) ले हालै केही तस्विर सार्वजनिक गरेकाे छ ।