© 2026
भैरहवा । लुम्बिनी नजिकैको भारतीय सीमानाका ककरहवामा भारतको ८० औ स्वतन्त्रता दिवसको अवसरमा भारतीय सुरक्षाकर्मीलाइ शुभकामना दिदै प्रतिनिधिसभा सदस्य कन्हैता बानिया। सन् १९४७ अगस्ट १५ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएको अबसरमा भारतले दिवस मनाउदै आएको छ ।