Butwal Today

रुपन्देही-४ मा रास्वपाका बनिया निर्वाचित 

२३ फाल्गुन २०८२, शनिबार
अ+
अ-
भैरहवा ।   प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा रुपन्देही जिल्लाको ४ नम्बर निर्वाचन क्षेत्रमा  राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनिया २८०६६  मत सहित निर्वाचित भएका छन ।
नेकपा एमालेका उम्मेदवार प्रमोद कुमार यादवले २०२६२ मत प्राप्त गरे  । निर्वाचन अधिकृत टोप बहादुर बिस्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५६१३ मत प्राप्त गरे । सो निर्वाचन क्षेत्रमा कुल ११६१७२ मतदाता भएकामा ७६८१२ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?