Butwal Today

जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो

८ पुष २०८२, मंगलवार
अ+
अ-

 काठमाडौँ, ८ पुस ।

जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिँदै भने कि लेखकलाई आज (मंगलबार) पत्र काटिएको हो । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने पत्र काटिएको छैन, भनी स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?