Butwal Today

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै

८ पुष २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा मा बुधबार दिउँसो १ बजे बस्नेछ । पार्टीका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले उक्त जानकारी दिएका हुन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?