© २०२३
बुटवल, ४ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको भरतपुरसम्म जहाजमार्फत आएर रुपन्देहीसम्म भने गाडीमार्फत आउने भएका छन् ।
बिहान ७:५५ बजेदेखि भैरहवाका लागि उडान पर्खिरहेका उनी मौसम नखुलेपछि भरतपुरसम्म जहाजमा जाने र त्यहाँबाट गाडीमार्फत गन्तव्यतर्फ लाग्ने रास्वपाका नेता गणेश पराजुलीले जानकारी दिए ।