© २०२३
काठमान्डौ, ३ पुष ।
नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेलले अग्रता बनाएका छन् । प्रारम्भिक नतिजामा कडा प्रतिस्पर्धा देखिए पनि पछिल्लो अध्यावधिक मत परिणामअनुसार पोखरेलले २४९ मत प्राप्त गरेका छन् ।
महासचिव पदका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले १९४ मत हासिल गरेका छन् । मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी रहेको छ ।