© २०२३
काठमाडौँ ।
नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट दुई पदाधिकारी विजयी भएका छन् । उपाध्यक्षमा गोकर्णराज विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् ।
निर्वाचन आयोगका अनुसार उपाध्यक्ष पदमा गोकर्णराज विष्टले १,३६८ मत प्राप्त गरेका छन् । यस्तै, उपमहासचिव पदमा योगेश भट्टराईले १,३४८ मत प्राप्त गरेका छन् ।