© २०२३
काठमान्डौ, ३ पुष ।
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् भने महासचिवमा शंकर पोखरेलले जित हासिल गरेका छन् ।
बिहीबार सम्पन्न निर्वाचनमा पदाधिकारी १९ मध्ये दुई जना बाहेक सबैमा ओली पक्षका उम्मेदवार विजयी भएका छन् ।
यस्तो छ मतपरिणाम :
