Butwal Today

आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

३ पुष २०८२, बिहीबार
अ+
अ-

 

काठमान्डौ, ३ पुष ।

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना जारी छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अहिलेसम्म कुल १ हजार १३९ मत गणना भइसकेको छ । आयोगका अनुसार ४० वटा मतगणना मेसिनबाट मतगणना सम्पन्न भएको छ ।

अध्यक्ष पदमा केपी शर्मा ओली र महासचिव पदमा शंकर पोखरेलले सुरुदेखि नै अग्रता कायम राख्दै आएका छन् ।

अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले ८४३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् ।

महासचिव पदका लागि शंकर पोखरेलले ३६४ मतसहित अग्रता लिएका छन् भने उनका प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले ३०२ मत प्राप्त गरेका छन् ।

कुन पदाधिकारीको कति मत ?

अध्यक्ष

केपी शर्मा ओली : ८४३

ईश्वर पोखरेल : २९६

उपाध्यक्ष

अरुण नेपाल : २२३

गुरु प्रसाद बराल : ५८५

गोकर्ण राज विष्ट : ७१३

टकं प्रसाद कार्की : १८७

पर्शुराम मेघि गुरुङ्ग : ३३४

पृथ्वीसुव्वा गुरुङ : ९००

भिम प्रसाद आचार्य : १४३

रघु जी पन्त :६१७

रामबहादुर थापा बादल : ७७४

विन्दा पाण्डे : ४७४

विष्णु प्रसाद पौडेल : ८४६

महासचिव

शंकर पोख्रेल : ६१३

सुरेन्द्र प्रसाद पाण्डे :५२६

उपमहासचिव

आनन्द प्रसाद पोख्रेल : ३३४

योगेश भट्टराई : ७०९

रघुविर महासेठ : ६८९

राजेन्द्र प्रसाद गौतम : १४०

लेखराज भट्ट ; ७३४

विष्णु प्रसाद रिमाल : ५४०

वैजनाथ चौधरी : २७१

सचिव

अग्नि प्रसाद खरेल : ३७७

इन्द्रलाल साप्कोटा : ३०९

कर्णबहादुर थापा : ४४४

कृष्ण गोपाल श्रेष्ठ : ३२५

खगराज अधिकारी : ६८०

गोकुल प्रसाद बास्कोटा: ५२८

छविलाल विश्वकर्मा : ४६९

ठाकुर प्रसाद गैरे : ४६२

पद्मा कुमारी अर्याल : ४७८

पुरुषोत्तम पौडेल : २३०

पेम्वा लामा : २५५

भानुभक्त ढकाल : ५५२

महेश बस्नेत : ७८३

यमलाल कडेल : ६२६

रचना खड्का : ४५९

राजन भट्टराइ : ५८१

लाल बाबु पण्डित : ३९९

विनोद प्रसाद ढकाल : ३५५

शेरधन राई : ४६७

हिक्मत कुमार कार्की : ६७२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?