ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

जेलबाट फरार भएका कैदी भारतीय एसएसबीको नियन्त्रणमा, हस्तान्तरण गर्न आनाकानी

२५ भाद्र २०८२, बुधबार
२५ भाद्र २०८२, बुधबार

भैरहवा, २५ भदौ ।

जेन जी आन्दोलनको क्रममा भरतपुरको कारागारबाट भागेका ४ जना कैदी सुनौलीमा पक्राउ परेको छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जना भारतीय मूलका रहेको बुझिएको छ ।
यसरी पक्राउ पर्नेमा गाँजा तस्करीको आरोपमा कारागारमा रहेका भारत, उत्तर प्रदेश संभल जिल्लाका अनिल गिरी, संभल जिल्लाकै राजपाल सिहं रहेका छन् । यसै गरि दुर्घटना गराएको आरोपमा कारागारमा रहेका भारत, उत्तर प्रदेश बाराबांकी जिल्लाका मोनू कश्यप र हरियाण जिल्लाका अब्बास खान रहेका छन् ।

एसएसबीले उनिहरु नेपालको कारागारबाट भागे पनि भारत तर्फ उनिहरुको कुनै कुनै अपराधिक रेकर्ड नरहेको भन्दै नेपाली सुरक्षाकर्मीलाई हस्ताण्तरण गर्न आनाकानी गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीले साझ साढे ५ बजे सम्म पनि एसएसबीले उनिहरुलाई हस्ताण्तरण नगरेको जानकारी दिए । “उनिहरुको भारतमा कुनै अपराधिक रेकर्ड देखिएको छैन भन्दै एसएसबीले हस्ताण्तरण गर्न ढिलाई गरिरहेको छ ।” उनले भने “एसएसबीले माथीको आदेश आएपछि मात्र नेपाली पक्षलाई हस्ताण्तरण गर्ने भनेकोले हामी पनि माथीकै आदेश कुरीरहेका छौं ।”

दिनभर स्थिर भैरहवा

मंगलबार आन्दोलनको कारण पूर्ण रुपमा तनावग्रस्त रहेको भैरहवा बुधबार विहानै देखि भने स्थिर रह्यो । विहानै देखि नेपाली सेनाको गस्तीको कारण समाचार तयार पार्द सम्म कुनै पनि अप्रिय घटना घटेको थिएन ।
यद्दपी मंगलबारको आन्दोलनमा जलेका सरकारी संरचना, जनप्रतिनिधिहरुको घर लुटपाट भएका व्यपारीक प्रतिष्ठानहरुमा भने सन्नाटा देखिएको छ ।

मंगलबार आन्दोलनकारीहरुले गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलका सरकारी नम्बर प्लेटका गाडीहरु संगै नेपाली कांग्रेसका पार्टी कार्यालय, रुपन्देही जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय, आन्तरिक राजस्व कार्यालय रुपन्देही, सिद्धार्थनगरपलिकाको कार्यालय, रुपन्देही जिल्ला अदालत, जिल्ला ट्राफिक कार्यालय, भैरहवा भन्सार कार्यालय, नेपाल विद्युत प्राधिकरण, सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईस्तियाक अहमद खाँन, उप प्रमुख उमा अधिकारी, प्रदेश खेलकुद मन्त्री सन्तोष कुमार पाण्डे, सांसद सर्वेन्द्रनाथ शुक्ल, राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिएको गाडी, पार्टीका जिल्ला अध्यक्ष सागरप्रताप राणको घरमा आगजनी गरि ध्वस्त बनाई दिएका छन् ।

यसै गरि भैरहवा स्थित भाटभटेनी, होटेल मौर्या, रेडसन होटल लगायतमा अराजक समूहले लूटपाट समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?