ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो रिलिज डेट !!

२९ जेष्ठ २०८२, बिहीबार
२९ जेष्ठ २०८२, बिहीबार

मुम्बई, २९ जेठ ।

पञ्चायत शृखंला ओटिटीमा धेरै लोकप्रिय  श्रृंखला हो।

यस शोको चौथो सिजनको घोषणा भएदेखि नै फ्यानहरू यसको रिलिजको प्रतिक्षामा रहेका थिए, जो अब चाँडै धैर्यता खत्तम हुदैँछ ।

केही समय अघि यसका निर्माताले पञ्चायत फ्यानहरूलाई यसको छिट्टै रिलिज चाहनुहुन्छ भने भोट दिनु पर्ने बताएका थिए । अब निर्माण पक्षले हालै पञ्चायत ४ को नयाँ रिलिज मिति घोषणा गरेको छ। अब हामी भन्ने छौं कि यो शृङ्खला कहिले र कहाँ हेर्न सक्नुहुन्छ ?

तपाईलाई बताउ कि हालै निर्माताहरूले फ्यानहरूलाई जुलाई २ को निर्धारित मिति भन्दा पहिले पञ्चायत रिलिज गर्नका लागि भोट गर्न आग्रहसमेत गरेका थिए। एकै समयमा, फ्यानहरूले चौथो सिजनको प्रारम्भिक रिलिजको लागि मतदान गरेर रेकर्ड नै तोडि दिएका थिए । प्राइम भिडियोले एउटा क्लिप सार्वजनिक गरेको थियो जसमा लेखिएको थियो,  ‘भोटको लागि धेरै धन्यवाद, फुलेराका मानिसहरूलाई भेट्न तयार हुनुहोस्, नयाँ सिजन चाँडै आउँदैछ।’

यस्तो अवस्थामा बाचा बमोजिम निर्माताले पञ्चायत ४ को नयाँ रिलिज मिति घोषणा गरेका छन् । अब तपाइँ यो श्रृंखला २४ जुन देखि हेर्न पाउनु हुनेछ। निर्माण पक्षले ट्रेलरसँगै रिलिज मिति पनि घोषणा गरेको छ ।

क्याप्सनमा लेखिएको छ, ‘मतदान सुरू सुरु भएको छ, मत कसलाई मञ्जु देवी वा क्रान्ति देवी ? प्राइम भिडियोमा २४ जुनदेखि पञ्चायतमा छनोट गर्न सकिनेछ ।’

निर्माण पक्षले पञ्चायतः ४ को ट्रेलर पनि सार्वजनिक गरेको छ । ट्रेलरले दर्शकको मन जितेको छ। ट्रेलरमा फुलेरा गाउँमा चुनावलाई लिएर वातावरण तातेको र मञ्जुदेवी र क्रान्तिदेवीको पार्टीले जितका लागि हरसम्भव प्रयास गरिरहेको देखाइएको छ । कार्यक्रममा फेरि एकपटक भावनाका साथसाथै हल्का हाँस्यको स्पर्श पनि छ । समग्र ट्रेलर आउने बित्तिकै भाइरल भएको छ ।

‘पञ्चायत सिजन ४’ मा जितेन्द्र कुमार, नीना गुप्ता, रघुवीर यादव, चन्दन रोय, फैजल मलिक, दुर्गेश कुमार, पंकज झालगायतका कलाकार पनि मुख्य भूमिकामा छन् । यो शृङ्खला द भाइरल फिभरद्वारा निर्मित र दीपक कुमार मिश्रा र चन्दन कुमार (सह लेखक) द्वारा निर्माण गरिएको हो। शोलाई दीपक कुमार मिश्रा र अक्षत विजयवर्गीयले निर्देशन गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?