ट्रेंडिंग:

>> देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा छ आज भारी वर्षाको सम्भावना >> गुरुङ्हरुको आधिकारिक लिपि खेमा लिपि पुस्तक विमोचन >> पैदल यात्रा गरी पर्रोहा बोलबम धाममा जलार्पण >> एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित >> एक वर्षमा ट्राफिक उल्लंघनबाट १ करोड ४१ लाख राजस्व संकलन >> शितगंगाको डोहोटे क्षेत्रमा नेटवर्क समस्या, आपतकालीन सेवामा असर >> स्थानीय सरकारले फिर्ता पठाए एक अर्व >> तामनगरमा बन्ने भो ७ करोडको अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल >> बुटवल टुडे मिडिया ग्रुपले बनायो वार्षिक कार्ययोजना >> रगत अभावको बेला संयुक्त रक्तदान, ४३ पिन्ट रगत संकलन >> राहदानी र नागरिकता लिनेको संख्या घट्यो, प्रतिलिपि लिने बढे >> बुटवल कोरा २०२५ सम्पन्न >> यस्तो छ ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो’ को तयारी, बुटवलमा सरसफाई >> संचार उद्दमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण >> ट्रम्प भन्छन् : ‘मैले युद्ध रोकेको हुँ, पाँच जेट खसेका थिए’ >> कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ >> अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने >> सुठौलीमा उठ्यो लक्ष्य भन्दा बढी राजश्व  >> साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस् >> सडक निर्माण गति दैनिक २.५५ किलोमिटर, दाउन्ने बाहेक क्षेत्रको प्रगति राम्रो  >> एमाले पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी, विधान संशोधनको बहस तिव्र >> नागढुङ्गा–मुग्लिन सडकखण्डमा तीव्रगतिमा निर्माण र पहिरो रोकथामको काम चल्दै >> दूध र खसी बेचेको आम्दानी सात करोड >> रगतको अभाव बढ्दो  >> पर्या निबन्धको चर्चा >> दाङमा सवारी दुर्घटना हुँदा ४३ वर्षीय पुरुषको मृत्यु >> सामाजिक सञ्जाल टेलिग्राम एप सञ्चालनमा रोक >> एमाले पोलिटब्यूरो बैठक आज पनि: विधान मस्यौदामाथि छलफल हुने  >> २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपः आज नेपाल र भूटान भिड्दै >> किसानमा खुसी थप्दै प्रयोगशाला >> सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन: पाइलटको कमजोरीले दुर्घटना >> बन्दुक बिसाएर कोदालो क्रान्तिमा ‘विप्लव’ >> मनसुनी वायुको प्रभाव देशभर : यी प्रदेशमा वर्षाको सम्भावना >> कान्तिमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुका लागि अभिमुखीकरण >> डिङ्गरनगर दूरगामी सहकारीः सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी >> प्रचण्डको चेतावनी: आवश्यक परे सडक संघर्षमा जान तयार >> राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त >> २०४६ पछिका नेताको सम्पत्तिमा अनुसन्धान होस् : राप्रपाको माग >> एमाले पोलिटब्युरो बैठक सुरु >> आइतबारदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना >> इरानबाट ६ महिनामा १४ लाख अफगानी निकालिए >> मुलुकमा शान्ति सुरक्षाको अवस्था अहिले अनुकुल छ: गृहमन्त्री लेखक >> पर्यटन बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धनमा बजेटको ७० प्रतिशत विनियोजन गर्ने >> रुकुम पश्चिममा जिप दुर्घटना, सात घाइते >> प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जाने तयारीमा >> आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन >> नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु >> दिल्लीका २० विद्यालयलाई बम विस्फोटको धम्की: प्रहरी र सुरक्षा टोली सक्रिय >> चैतसम्म ५० प्रतिशत खर्च नगरे सरकारी निकायको भुक्तानी अवरुद्ध हुने >> आज सुन र चाँदीको मूल्यमा नयाँ उचाइ, मूल्य वृद्धिमा निरन्तरता

पाच आमा समुहलाई पन्चेबाजा तालिम

१३ फाल्गुन २०८१, मंगलवार
१३ फाल्गुन २०८१, मंगलवार

बुटवल, १३ माघ ।
मौलिक लोक संस्कृति जगेर्ना तथा संस्कृति संरक्षणसंगै महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन बुटवल उपमहानगरपालिकाले १५ दिने पंचेबाजा बाजा बजाउने तालिम दिएको छ । बुटवल उपमहानगरपालिकाका विभिन्न आमा समुहहरुलाई नगरा, मंगल धुन, नाच्ने धुन लगायत बजाउन सिकाईएको हो ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले पाच वटा समुहलाई नौमति बाजा सेट हस्तान्तरण गरेका छन । कार्यक्रममा उनले महिला समुहको आग्रहमा तालिम दिईएको बताए। तालिमलाई अवसरका रुपमा लिएर महिला समुह भाग लिएको उनले बताए ।

कार्यक्रममा उपमेयर सावित्रादेवि अर्यालले सिप सिकाएर ब्यवसायिक रुपमा आयआर्जन गर्न सक्ने गरि तालिम दिईएको बताईन । महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन सिप सिकाउदै आयआर्जनमा जोड्ने गरि सिप सिकाएको उनले बताईन। उमेर समुह अनुसार प्रशिक्षकहरुलाई सिक्न समेत कठिन भएको हुनसक्ने भन्दै अब यो आमा समुह निरन्तर आत्मनिर्भर बन्न आग्रह गरिन ।

कार्यक्रममा प्रशिक्षार्थी ईश्वरा पन्त बश्यालले आमा समुहलाई लक्षित गरि आयआर्जनमा जोड्ने गरि ईतिहास बनाउने काम भएको बताईन । सिपसंगै सामग्री पाउदा धेरै खुशी रहेको र उर्जा थप्ने काम भएको भन्दै उनले बताउदै आगामी दिनमा थप रचनात्मक तालिमहरु दिन आग्रह गरिन। तालिममात्र नभई समाजमा सबै जातजाती र समुदायमा मिलेर बस्ने र ब्यवहार गर्ने ब्यवहारिक ज्ञान समेत पाएको उनले बताईन ।
कार्यक्रममा नेपाल संगित नाट्य प्रतिष्ठानका प्राज्ञ दुर्गा रायमाझी, बरिष्ठ नृत्य निर्देशक कृष्ण रेउले, राष्ट्रिय लोकदोहरी प्रतिष्ठानका केन्द्रिय सदस्य डिल्लि नारायण पाण्डेले निरन्तर तालिम उपलब्धिमुलक भएको बताए ।

विभिन्न आमा समुहका ६५ जना महिलाहरुलाई ५ समुह बनाएर प्रशिक्षक सुरेश सेन्चुरी, अनिल पहारीले तालिम दिएको सामाजिक विकास महाशाखा प्रमुख तथा संयोजक दामोदर ज्ञवालीले बताए । केहि समयपछि थप पाच समुहलाई तालिम दिईने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?