ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

विद्यार्थीले पनि बनाए ‘ट्रयाकर उपकरण’

२४ मंसिर २०८१, सोमबार
२४ मंसिर २०८१, सोमबार

बुटवल, २४ मंसिर ।
आफ्नो सवारी साधन कुन स्थानमा छ । कसैले चोरेर लैजाँदै पो छ की ? साधन कुन गतिमा साधन गुडीरहेको छ भन्ने चिन्ता नलिनुस । किनकी यी कुरा मोवाईल एप्लीकेसनबाट जानकारी पाउन सकिन्छ । बुटवल १० रामनगरमा रहेको ‘बुटवल कालिका क्याम्पसका विद्यार्थी’ हरूले जिपीएस ट्रयाकर मेसीन निर्माण गरेका हुन । जसको अहिले प्रदर्शन गरिएको छ । बुटवल कालिका क्याम्पसमा विएस्सी सीएसआईटी आठौ समेष्टरका विद्यार्थीहरूले यो उपकरण बनाएका हुन ।

विद्यार्थीहरूले बनाएको उपकरण को विक्रिको लागि कम्पनी समेत स्थापना गरी काम गरिरहेको विद्यार्थी दिपेन्द्र कुर्मीले जानकारी दिए । भैरहवाका विद्यार्थी कुर्मीले जीपीएस ट्रयाकर मेसीन मोवाइल एप्लीकेशन बाट कुनै पनि सावारी साधानमा जोडेपछि त्यसको सबैभरी नै काम गर्ने जानकारी दिए । सवारी साधानमा जीपीएस मेसीन राखेपछि त्यसलाई मोबाईल एप्लीकेशनमा कनेक्ट गरी कुनै पनि सवारी साधन कहाँ छ ? कस्तो अवस्थामा छ, कति गतिमा गुडीरहेको छ भन्ने सबै जानकारी एप मार्फत पाउन सकिने उनले जानकारी दिए । कुर्मीका अनुसार कुनै पनि स्थान भन्दा बाहिरी लोकेसनमा कसैले गाडी लगेर जाँदै छ भने पनि त्यसको सूचना मोबाईलमा आउने गरी सफ्टवेयर निर्माण गरिएको जानकारी दिए ।

विद्यार्थी हेमन्त मरासीनीका अनुसार यो जडान गर्नको लागि सुरुवात मा ७ हजार रूपैयाँ लगानी आवश्यक पर्दछ । प्रत्येक बर्ष जीपीएसमा डाटा राख्नको लागि २ हजार ५ सय रूपैयाँ दिनुपर्ने र लाईफाटाईम नै चलाउन सकिने गरी विकास गरिएको जानकारी दिए ।
बुटवल कालिका क्याम्पसका विसीए आठौं सेमेष्टरमा अध्ययरत विद्यार्थीहरू दिपेन्द्र कुर्मी, हेमन्त मरासीनीको अलवा अस्मीता क्षेत्री, दिपक कुँवर, अंकित मिश्र, सहितको समुहले यो उपकरण बनाएको छ । आजभन्दा डेढ बर्ष पहिलादेखि नै विद्यार्थीहरले यो उपकरण बनाएको भएपनि अहिले दिपेन्द्र कुर्मीको नाममा कम्पनी नै स्थापना गरी विक्रि वितरणको काम समेत सुरुवात गरिएको विद्यार्थीले जानएका छन् ।
मोबाईल एप्लसीकेशन प्लेस्टो र एप स्टोर दुबैमा उपलब्ध गराइएको छ । सवारी साधान मोटरसाईकल, ठुला गाडीहरू, बस, ट्रक, कार लगायतम सबैमा जडान गर्न सकिने जनाइएको छ ।

जेड वान् टेक्नोलोजी एण्ड ट्रेड प्रालि भैरहवा दर्ता गरेर अहिले विद्यार्थीहरूले ट्रयाकर उपकरण विक्रि वितरण समेत गरिरहेका हुन । प्रालिका मरासिनी अष्ट्रेलिया कम्पनी दैलोसँग ६ महिनाको कामको अनुभव लिएका छन । यसैगरि हाल अमेरिकाको टेक्से सेवा ईन्टरनेश्नलमा समेत आवद्ध रहेका छन । बजारको माग र आवश्यकता अनुसार कृषिमा आधुनिकीकरण हुने गरि धेरै सफ्टवेयरहरू बजारमा ल्याएका छन । डेरि उद्योगमा ब्यवस्थापनमा उपयोगी पिओएस सिस्टम, हस्पिटल, सिनेमा हल लगायतको बजारमा अनलाईन टिकट र अन्य प्रचार सामग्रीमा उपयोगी सफटवेयर तयार गरेका छन । ‘उद्योग र ब्यवसायीहरूको आवश्यकता अनुसार सफटवेयरमा फिचर थपघट गरेर न्यूनतम २० हजार देखि ५ लाख सम्मको सफ्टवेयर बजारमा बेचेको छौ ।’— उनले भने । बिक्री पछिको सेवामा समेत २४ घण्टा नै उपलब्ध गराउने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?