Butwal Today

तस्वीरमा बुटवलको तीज

२१ भाद्र २०८१, शुक्रबार
अ+
अ-

हरितालिका तीजको अवसरमा शुक्रबार बुटवलका बहुमुखी क्याम्पस, सिद्धेश्वरी खेल मैदान र देबिनगरमा विभिन्न स्थानमा नाँचगान गरेर रमाउँदै महिलाहरु । तस्बिर :कृष्ण खनाल/बुटवल टुडे ।