ट्रेंडिंग:

>> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो

झिसमिसेमै पार्कमा ‘फूर्तिलो समूह’

बिहानको समुहमा नाँच्ने, योग र अभ्यास गर्ने यो समुहमा निःशुल्क रुपमा सहभागी हुन पाईन्छ, जसले विभिन्न रोग लाग्नबाट समेत बच्न सकिन्छ ।
२१ भाद्र २०८१, शुक्रबार
२१ भाद्र २०८१, शुक्रबार

बुटवल, २१ भदौ । कोभिड–१९ को कहरले देश आक्रान्तबाट बिस्तारै सहज हुँदै थियो । कोभिडको बेलामा विभिन्न योग, प्रणायम तथा ध्यानको समेत महत्व बढ्दै गयो । कोभिड बिस्तारै साम्य हुँदै गएपछि बुटवल उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीनगरका केही युवाहरुले विहानको समयमा लक्ष्मी पार्कमा ‘मर्निङ्ग वाक’ जाने लहर चल्यो । आज भन्दा ४ बर्ष पहिला सोही बीचमा केही महिला तथा पुरुषहरुले सोही पार्कमा शारीरिक अभ्यास समेत गर्दै गरेका दृश्य देखिन्थे ।

कतिपयले मोबाईलबाट गीत बजाउँदै नाँच्दै समेत गरेका थिए । यसरी समूहमा केही मानिसहरु थपीए । बुटवलका अनन्तमान थैबले पार्कमा जाँदा कोही कतै कोही कर्ता जम्मा भएर नाँच्दै गरेको देखेपछि एउटा म्युजिक स्पीकर किनेर लगे ।
स्पीकरमा गीत बनाउने र नाँच्ने गर्दै गर्दा मानिसहरुले शारीरिक अन्य अभ्यास समेत गर्न परेन । सो समुहमा अन्य व्यक्तिहरु पनि जोडिदै गए । लिलादेवी श्रेष्ठ, विष्णु माया श्रेष्ठ लगायतका व्यक्तिहरु समूहमा जम्मा भए ।

मानिसहरु विहानको समयमा जम्मा हुने नाँच्ने, शारीरिक अभ्यास गर्ने समुहबाट विस्तारै संस्थागत रुपमा समेत दिन थालियो । जसको नेतृत्व संस्थापक अध्यक्षको रुपमा बुटवलका व्यवसायी तथा उद्यमी अनन्तमान थैबले गरेका छन् । एउटा समुहबाट संस्था सम्मको यात्रामा नामाकरण गरिएको छ : –‘सुनौलो बिहान फूर्तिलो समूह’ ।

यो समुह आज भन्दा ४ महिना पहिला मात्रै नगरपालिकामा दर्ता भएर सञ्चालनमा रहेको छ । समुहका सचिव देवीराम पन्थीका अनुसार स्वस्थ जीवन हाम्रो अभियान भन्ने नारासहित २०७७ फागुनमा १०–१५ जनाबाट सुरु गरीएको समूहमा अहिले एक हजार बढी सदस्य आबद्ध रहेको बताउँछन् ।

समूहले बिहानको समय सदुपयोग गर्दै हरेक दिन बिहान ५ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्ने योगा (जुम्बा डान्स) मा ५ सय बढीको सहभागीता रहने उनले हुन्छ । समुहमा आवद्ध हुने जो कोही व्याक्ति ले पूर्णरुपमा निःशुल्क प्रवेश निःशुल्क सेवा पाउँछन् । समुहले विहानको समयमा सुरुवाती दिनमा लक्ष्मीनगर पार्कमा कार्यक्रम गर्दै आएकोमा अहिले बुटवलको सिद्धेश्वरी माविको मैदानमा पनि कार्यक्रम गर्दै आएको छ । जसमा जुम्बा डान्स (योगा, अभ्यास) प्रशिक्षक समेत रहेकी समुहका सल्लाहकार समेत रहेकी लिलादेवी श्रेष्ठले गर्दै आएकी छिन् । पूर्णरुपमा निःशुल्क रुपमा सेवा प्रदान गर्दै आएको समुहले कही कतैबाट सौजन्यमा आएको रकमबाट व्यवस्थापकीय काम गर्दै आएको समुहका अध्यक्ष अनन्तमान थैब बताउँछन् ।

समुहमा रहेका सदस्यहरुको लागि ११ सय बढी टिसर्ट (पहेलो) राठी केवलले सौजन्य प्रदान गरेको छ । अन्य पानी लगायतका व्यवस्थापन सेवा लिन जाने आफैले व्यवस्थापन गर्दै आएका छन् । कतिपयले विभिन्न समयमा सौज्न्य गर्दै आएका हुन । जुम्बा योगाको लागि आवश्यक पर्ने साउन्ड सिस्टम सहयोगी दाताहरुले प्रदान गरेका हुन । बिहानको समयमा मनिङ्ग वाकमा निस्कनेहरुले उक्त समूहमा आवद्ध भएर संगीतसँगै योग, अभ्यास र शररिक अन्य अभ्यायात्मक गतीविधिमा सहभागी हँुदै आएका हुन । अध्यक्ष थैब भन्छन्–‘हामी पूर्णरुपमा जनताको स्वाथ्यमा निःशुल्क रुपमा योग, जुम्बा (डान्स) मार्फत सेवा प्रदान गर्दै आएका छौ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?