Butwal Today

साउनको अन्तिम सोमबार यस्तो देखियो सिद्धबाबा क्षेत्र (फोटो फिचर)

२८ श्रावण २०८१, सोमबार
अ+
अ-

बुटवल, २८ साउन ।

आज साउनको अन्तिम सोमबार । आज देशभरका शिवालयमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । पाल्पाको सिद्धबाबा मन्दिरमा पनि बिहानैदेखि भक्तजनहरुको भीड लागेको थियो ।

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवको प्रिय बार भएकाले ब्रत बस्ने परम्परा रहेको छ । यस दिन शिवको पूजा, आराधना गरिन्छ । तस्विरहरुः विश्वास ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?