ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

तिलोत्तमामा ४० लाखको सूचना प्रविधि तथा राष्ट्रिय झण्डा उद्यान

चुनाव वाहेक अरु बेला सबै दल एकै ठाउं उभिन विष्णु पौडेलको आग्रह
२२ जेष्ठ २०८१, मंगलवार
२२ जेष्ठ २०८१, मंगलवार

तिलोत्तमा, २२ जेठ । तिलोत्तमा नगरपालिकाले नगरको प्रशासनिक भवन परिसरमा सूचना प्रविधि तथा राष्ट्रिय झण्डा उद्यान निर्माण गरेको छ । नगरपालिकाको ४० लाख रुपैयां आन्तरिक श्रोतबाट निर्माण भएको उद्यानको पुर्व अर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले मंगलबार उद्घाटन गरे ।
सो अवसरमा बोल्दै पौडेलले अहिलेको युग सूचना प्रविधिको युग भएको चर्चा गर्दै यसको प्रयोगको पहुंच आम नागरिकसम्म पु¥याउन स्थानीय तहले लगानी गर्नुपर्ने आवश्यकता औंल्याए । सूचना प्रविधिमा फड्को मारेका देशहरुले छिटो आर्थिक विकास र समृद्धि हासिल गरेको पौडेलले बताए ।

नगरको मुख्य प्रशासनिक भवन परिसरमा राष्ट्रिय झण्डा सहितको उद्यानले राष्ट्रियताको प्रवद्र्धन गर्ने र नागरिकलाई सूचना प्रविधिमैत्री बनाउन प्रेरित गर्ने पौडेलले बताए । नेपालका दलहरुले ठूला राजनीतिक परिवर्तन गर्दै संविधानमा नागरिकका अधिकार लिपिबद्ध गरेर अधिकार सम्पन्न बनाएपनि व्यवहारमा घरबास, रोजगारी,शिक्षा र स्वास्थ्य उपचारको अधिकार पूर्ण कार्यान्वयन हुन नसकेकाले दलहरु गरिबी,बेरोजगारी असमानता र विभेदविरुद्ध मिलेर काम गर्नुपर्ने खांचो रहेको बताए । दलहरु र नागरिक चुनावको मिति घोषणा देखि मतदान सम्म मात्र राजनीतिक हिसाबले बांडिनु पर्ने तर अरु बाह्रै महिना मिलेर विकास र समृद्धिको लागि सहकार्य गर्नुपर्ने पौडेलले आग्रह गरे ।

अहिलेको वजेट अप्ठेरो अवस्थामा आएको भन्दै पौडेलले ऋण तिर्न ऋण लिनुपर्ने वाध्यता र राजस्वले चालू खर्च धान्न नसक्ने अवस्था रहेको नर्बिसेर मितव्ययी ढंगले काम गर्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे । नगरपालिकाका प्रमुख रामकृष्ण खांणले चुनावी घोषणापत्र अनुसार नगरलाई स्मार्ट र सूचनाप्रविधि मैत्री बनाउन आईटी उद्यान निर्माण गरेको बताउंदै यसबाट लाभ लिन नगरवासीलाई आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाको ४० लाख आन्तरिक स्रोतबाट बनेको उद्यानमा राष्ट्रिय झण्डा, एल ई डी बोर्ड र नगर भित्रका धार्मिक र सांस्कृतिक सम्पदाहरु झल्किने गरी कम्पाउण्डवालको भित्री भागमा पेन्टिङ गरिएको जानकारी दिए । उक्त एलईडी बोर्डमा क्रिकेट,फुटबल लगायतका अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपाली टिमले खेल्ने खेलहरुको निशुल्क प्रत्यक्ष प्रशारण गरिने उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन्् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?