ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

होटल ब्यवसायीलाई १६ दिने फ्रन्ट अफिस तालिम

३१ बैशाख २०८१, सोमबार
३१ बैशाख २०८१, सोमबार

बुटवल, ३१ बैशाख । रुपन्देहीका रेष्टुरेन्ट तथा होटल ब्यवसायीहरुलाई फ्रन्ट अफिस ब्यवस्थापन तालिम शुरु भएको छ । रुपन्देही उद्योग संघको समन्वय ईन्स्योर परियोजनाको आर्थिक सहयोगमा रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको आयोजनामा ब्यवसायीहरुलाई १६ दिने (९६ घण्टा) फ्रन्ट अफिस ब्यवस्थापन तालिम दिईएको हो ।

तालिमको उद्घाटन गर्दै रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले क्षमता विकासका ब्यक्तिगत र संस्थागत रुपमा तालिम आवश्यक पर्ने बताए । पाहुनालाई मुस्कानसहितको सेवा पर्यटन ब्यवसायमा पहिलो र महत्वपूर्ण कला भएको उनले बताए । अहिलेको अवस्थामा धेरै प्राविधिक उत्पादन गर्ने विद्यालयहरुबाट उत्पादित जनशक्ति पलायनको अवस्था रहेको भन्दै उनले ब्यवसाय धरासायी बन्दै गएको बेला तालिममार्फत जनशक्ति उत्पादन गर्न मद्यत मिलेको दाबी गरे । ‘तालिम स्वरोजगार बन्ने खुड्किलो हो ।’— उनले भने । संघको समन्वयमा विगतबाट नै हस्पिटालिटि, अटोमोबाईल्स, सिभिल लगायत धेरै क्षेत्रमा संस्थागत रुपमा तालिममार्फत क्षमता विकास गर्दै आएको उनले बताए ।

कार्यक्रममा आयोजक रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले शिक्षा र सीप सबैभन्दा ठूलो सम्पत्ति भएको बताए । घरपछिको दोस्रो घर होटल भएको भन्दै यहाँ आउने पाहुनालाई दिईने स्वागत सत्कारको महत्व रहने उनले बताए । तालिममा सिकेका अक्षरस ब्यवहारमा पालना गर्न सकेमात्र प्रभावकारी बन्ने उनले बताए । तालिम एउटा अवसरका रुपमा लिनुपर्ने भन्दै उनले बुटवललाई टुरिजमको हबका रुपमा विकास गर्न तालिमहरुबाट थप मद्दत मिल्ने बताए । आफ्नो ठाउको बारे परिचय दिनसक्ने, पर्यटकिय गन्त्ब्यहरु जानकारी दिनसक्ने, अध्ययन जरुरी पर्ने उनले बताए ।

कार्यक्रममा संघका तालिम संयोजक तथा सहकोषाध्यक्ष माधव ढकालले ‘अतिथि देव भव’ पर्यटन ब्यवसायको मुलमन्त्रलाई आत्मसात गर्ने ब्यवसायीहरुलाई क्षमता विकास गराउने लक्ष्यसहित तालिमलाई जोड दिदै आएको बताए । तालिममा पाहुनाहरुलाई सत्कार गर्ने, मीठो बोल्ने र मुस्कान सहितको सेवालाई जोड दिईने उनले बताए । ठूलो रकम तिर्नुपर्ने तालिमलाई दातासंस्थाहरुको सहयोगमा निशुल्क ब्यवस्था गरिएको उनले बताए । ब्यवसायीहरुको माग अनुसार बारिस्टा, हाउस किपिङ लगायतका थप तालिमलाई जोड दिदै जाने उनले बताए । जिल्लालाई नै नमुना सेवामुलक पहिचान दिने गरि अघि बढाईएको उनले बताए । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (दोस्रो चरण) कामदारहरुको लागि थप सीप तालिम कार्यक्रम अन्तरगत डाईनामिक टेक्निकल एजुकेन तथा भोकेसनल ट्रेनिङ प्रालिको प्राविधिक सहयोगमा तालिम दिईएको उनले बताए ।

कार्यक्रममा पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, द्घितिय उपाध्यक्ष प्रेम भट्टराई, सीप विकास ईकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल, संघका महासचिव अर्जुन थापा, ट्रेनिङ प्रालिका म्यानेजिङ डाईरेक्टर अरुणराज मैनाली, संघका तिलोत्तमा शाखा अध्यक्ष मीन तिवारीले सेवाग्राहीसंग गर्ने व्यवहारलाई पर्यटन ब्यवसायमा महत्व राख्ने भन्दै यही क्षमता विकासमा तालिम दिईएको बताए । मुख्य प्रशिक्षक मिना राना, प्रशिक्षक अजय गौतमले सहजिकरण गर्ने तालिममा रुपन्देहीका दुई दर्जन ब्यवसायीहरु सहभागि रहेका छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?