ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा

अस्पतालले आर्थिक वर्ष २०६९/२०७० देखि २०७९/०८० सम्म ११ वर्षको अवधिमा ओपिडी तर्फ ३ लाख ७३ हजार ७४ जनालाई सेवा दिएको छ । यसैगरि आकस्मिक तर्फ १ लाख २८ हजार ९ सय ६२, बिरामी भर्ना १ लाख १४ हजार ५३, सामान्य प्रसुती २५ हजार ८ सय ३, बाल सर्जरी १३ हजार ४ सय ६१ तथा गाईनो र ओबिएस सर्जरी १६ हजार २ सय ५८ जनालाई सेवा दिईएको छ ।
४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार

बुटवल, ४ बैशाख ।

२५ वर्ष अघि बुटवलमा स्वास्थ्य सेवा शुरु गरेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा नेपाल आफनो सेवा बिस्तारलाई जोड दिएको छ । वार्षिक ५० हजार बिरामीको सेवा दिदै आएको अस्पतालले समयसापेक्ष आफनो स्तरवृद्धि थालेको हो । आम्दा ईन्टरनेश्नल जापानको राष्ट्रिय शाखाको रुपमा सन १९८९ मा काठमाण्डौमा गैर सरकारी संस्थाका रुपमा आम्दा नेपाल स्थापना भएको थियो । आम्दा नेपाल अन्तरगत सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षिय सम्झौतामा बिसं २०५५ साल कार्तिक १६ गते काठमाण्डौ बाहिर बाल तथा महिला मृत्यु दर घटाउन योगदान दिने गरि पहिलो अस्पतालको रुपमा खोलिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिनोद पराजुलीले बताए । नया वर्षसंगै अस्पतालमा थप सेवा बिस्तार र स्तरोन्नती गर्ने योजना थालेको उनले बताए । अस्पताल एक सय सैयालाई स्तरवृद्धि गरि ३ सय सैयामा लैजाने, गुणस्तरीय सेवाका लागि आधुनिक उपकरण जडान, सामान्य चिकित्सा, अर्थोपेडिक सेवा र ईएनटी सेवालाई विभागको रुपमा बिकसित गर्ने, प्रयोगशाला सेवालाई अत्याधुनिक बनाउने, एनआईसियु÷पिआईसियु सेवा बिस्तार गर्ने, हाई केयर युनिट, एमआईसियु, ईन्फटिलिटि सेवा स्थापना गर्ने, आमा सुरक्षा कार्यक्रम लागु गर्ने, महिला पाठेघर क्यान्सर उपचार सेवा बिस्तार गर्ने गरि योजना अघि बढाएको उनले बताए । यसका साथै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न ग्रामिण क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्न प्राविधिक सहयोग गर्ने तयारीमा छ ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आम्दा अस्पतालको स्तरोन्नतिका लागी निरन्तर साथ दिने बताए । आम्दा अस्पताल नेपालमा पिपिई मोडेलको पहिलो प्रारम्भिक मोडल भएको बताउदै शिक्षा र स्वास्थका बिषयलाई उपमहानगर सधै प्राथमिकतामा राखेर काम गर्दै आएको उनले दाबी गरे ।

साउन १ गतेदेखि आमा सुरक्षा कार्यक्रम सुरुगर्ने गरि काम अगाडी बढाएको

अस्पतालल मंगलबार शुभकामना आदानप्रदान तथा अस्पतालको सेवाबारे जानकारी दिन राखिएको कार्यक्रममा उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष एवं आम्दा अस्पताल स्थानिय व्यवस्थापन समितिका उपाध्यक्ष हरि प्रसाद अर्याल, बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पदमराज गाहा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिश्वास ढकाल, आम्दा अस्पतालका प्रशासक खगेन्द्र क्षेत्री, मेट्रोन सुशिला बिश्वकर्मा, पत्रकार कल्पना तिवारीले अस्पतालको योजना आम नागरिकको सेवामुखी रहेको भन्दै कार्यान्वनमा जोडदिनुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?