ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

लुम्बिनी केबलकार र कबिर अटोमोबाइल्सबीच सम्झौता

२४ चैत्र २०८०, शनिबार
२४ चैत्र २०८०, शनिबार

बुटवल, २३ चैत । लुम्बिनी केबलकार लि. र कबिर अटोमोबाइल्सबीच पर्यटन प्रवद्र्धन सम्बन्धी सम्झौता भएको छ ।

कबिर अटोमाइःल्सले लिभगार्ड इन्भर्टर ब्याट्री खरिद गर्ने आफ्ना ग्राहकलाई लुम्बिनी केबलकारको दुईतर्फी टिकट एउटा र खाजा कुपन दिने गरी सम्झौता भएको हो । शनिबार केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ र कबिर अटोमाइल्सका सञ्चालक सरदार भोला सिंहले सम्झौदा पत्र आदान प्रदान गरेका छन् ।

अवसरमा बोल्दै केबलकारका अपरेसन म्यानेजर कायस्थले कम्पनीले होटेल तथा पर्यटन व्यवसायीसंग मात्र नभई अन्य क्षेत्रका व्यवसायीसंग पनि यस्ता सम्झौता गरिरहेको बताए । यसले दुबै पक्षको व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने कायस्थले बताए । कबिर अटोमाइल्सका सञ्चालक सिंहले आफ्ना ग्राहकलाई इन्भर्टर ब्याट्री खरिदमा नियम अनुसार पाउने छुट सहित केबलकारको टिकट उपहारको रुपमा दिने गरी बैसाख १ गतेदेखि असार मसान्तसम्मका लागि यो सम्झौता गरेको बताए ।

सम्झौता अनुसार कबिरमा इन्भर्टर ब्याट्री खरिद गरेका ग्राहकले केबलकारको दुई तर्फी यात्रा र टप स्टेशनमा बसन्तपुरमा रहेको रेष्टुटरेन्टमा कोल्ड ड्रिङक तथा कम्बो खाजा सेट निशुल्क पाउने छन् ।

लुम्बिनी केबलकार प्रदेशको पहिलो केबलकार भएकाले यसको प्रवद्र्धन गर्नु यहांका हरेक क्षेत्रका व्यवसायीको दायित्व भएकाले आफूले यो अफर ल्याएको बताए । कबिर अटोमाइल्सका बुटवल,भैरहवा,चन्द्रौटा, तौलिहवा, चितवन लगायतका सबै शाखामा इन्भर्टर खरिद गर्ने ग्राहका लागि यो अफर लागु हुने उनले बताए ।

इन्भर्टर ब्याट्रीको व्यवसायमा कबिर अटोमोबाइल्स नेपालको टप थ्री व्यवसायिक प्रतिष्ठान भएको सिंहले बताए । सो अवसरमा केबलकार कम्पनीका म्यानेजर प्रज्ज्वल घिमिरे, विभागीय प्रमुखहरु नवराज अधिकारी, रुपेश पौडेल,देउबहादुर चन्द, गायक बसन्त श्रेष्ठ लगायतले बोल्दै केबलकारको दीगो सञ्चालनले बुटवल र आसपासको क्षेत्रको अर्थतन्त्र र व्यवसाय चलायमान बनाउन टेवा पुग्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?