ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

महगो भाडा, चर्को बैक ब्याजदर बिरुद्ध आन्दोलन गर्दै रुपन्देहीका होटल ब्यवसायी

५ चैत्र २०८०, सोमबार
५ चैत्र २०८०, सोमबार

बुटवल, ५ चैत । आर्थिक समस्याकै कारण आफुहरु पलायनको अवस्थामा पुग्दासमेत देशका राजनीतिक नेतृत्वबाट समाधानको पहल नगरेको भन्दै रुपन्देहीका होटल ब्यवसायीहरुले आन्दोलनको घोषणा गरेका छन । कोभिड संक्रमणबाट उकासिन लागेको पर्यटन ब्यवसाय आर्थिक समस्याकै कारण पछिल्लोसमय पलायनको अवस्थामा पुगेको होटल तथा रेष्टुरेन्ट ब्याबसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले बताए । ‘हामीहरु अब आन्दोलनको तयारीमा छौ ।’—उनले भने । पटकपटक अनुरोध र आग्रह गर्दा सुनुवाई नभएपछि आन्दोलनमा उत्रनुपरेको उनले बताए । रुपन्देहीको पर्यटन विकासमा टेवा पुग्ने पुर्वाधार संचालन गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने उनको तर्क छ ।

होटल तथा रेष्टुरेन्ट ब्याबसायी संघ रुपन्देही शाखाको बाह्रौं नियमित बैठकबाट बुटवल बजार चलायमान गराउन विभिन्न अन्तरक्रिया, घर भाडामा बसोबास गर्ने आम नागरिकहरुसहितको आन्दोलन गर्ने निर्णयहरु भएको संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले बताए । यसैगरि चैत १७ गते संघको अगुवाईमा बिरोध रयाली गरिने उनले बताए । महँगो घरभाडा, चर्को बैंक ब्याजदर, घरबहाल नीति, अन्तराष्ट्रिय बिमानस्थलको पुर्णरुपमा संचालन, अन्तराष्ट्रिय सम्मेलन केन्द्रको पुर्ण रुपमा संचालन र बजार चलायमानको लागि रात्रीकालीन बजार लगायतका बिषयमा प्लेकार्ड सहितको राजमार्ग चौराहा देखि ट्राफिकचोकसम्म बिरोध रयाली तथा कोणसभा गरिने उनले बताए ।

यसैगरि बैठकबाट चैत ९ गते बुटवलमा रात्रिकालिन बजारको आबश्यकता र अवसरका बिषयमा संघका महासचिव अर्जुन थापाको संयोजकत्वमा बनेको अवधारणा पत्रका बिषयमा छलफल तथा सुझाव संकलन गरिने भएको छ । रात्रीकालिन बजार कार्यान्वयनको निम्ति सरोकार निकाय, संघसस्था, संघका सल्लाहकार सहितको छलफल कार्यक्रम गरि सल्लाहसुझाव संकलन भएको संघका महासचिव अर्जुन थापाले बताए । चैत ११ गते संघको सभाहलमा होलिमिलन कार्यक्रम तथा चैत २४ गते संघको २३ औ साधारण सभा समेत गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?