ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

‘मन्टेश्वरी शिक्षामा होलील्याण्ड किड्स ब्रान्ड बनेको छ’

२ फाल्गुन २०८०, बुधबार
२ फाल्गुन २०८०, बुधबार

म सेवा गर्छु भन्ने भावना बोकेर २०६५ साल असार ३ गते होलिल्याण्ड किड्स एकेडेमी ७ किण्डरगार्डेन (शिसु स्याहार केन्द्र) स्थापना गरेको हो । आज १६ वर्ष पुरा भै १७ वर्ष मा लागिरहेको छ यो विषयमा होलील्याण्ड किड्स एकेडेमी तथा किड्स गार्डेनका अध्यक्ष अजिता श्रेष्ठ थापा संग गरिएको कुराकानी ।

मन्टेश्वरी शिक्षाको अवस्था कस्तो छ ?
अहिलेको शहरी क्षेत्रमा मन्टेश्वरी भनि धेरै स्कुलहरू खोलिएको छ एउटा कोठामा खेलौना राखेर मन्टेश्वरी भनि पढाउने गरिएको छ जुन गलत हो । पछिल्लो समयमा साना कलिला बालबालिकाहरूलाई रमाउँदै, सिक्दै पढ्ने गर्ने वातावरण सहितको उचित वातानुकुलित विद्यालय आवश्यक हुन्छ ।

सहरी क्षेत्रमा यसको माग र प्रभाव कस्तो छ ?
अहिलेको वैज्ञानिक सुगना बालबालिकाको विकासको निम्तिमा मन्टेश्वरी शिक्षण पद्धति अत्यन्तै आवश्यक छ । यसलाई अझ विस्तार गरी लैजान आवश्यक छ । विद्यालयहरूमा पनि मन्टेश्वरी शिक्षा आदि कक्षा राखीएको हुन्छ । तर वालवालिकाहरू धेरै उमेर भएका वालवालिकाहरू भन्दा पनि ससाना बालवालिकाहरूका विचमा रमाउने, खेल्ने, सिक्ने भएको कारण उनीहरूको लागि मन्टेश्वरी नै उत्तम विकल्प हो ।

बालबालिकालाई किन मन्टेश्वरी भर्ना गर्ने ?
डा.मारीया मन्टेश्वरी पद्दति द्वारा हामिले चलाएका छौं । बालबालिकाहरू खुला वातावरणमा खेलिखेली पढ्ने आफ्नोकामआफै गर्नुपर्छ जिज्ञासु,उत्सुकता कोतुहल्ता बन्नु पर्छ भनि सिकाउने गर्छौ । हाम्रोमा अन्यमा भन्दा राम्रो सेवा सुविधा रहेका छन् । हामी पूर्णरूपमा मन्टेश्वरी शिक्षा प्रणालीबाट प्रशिक्षित प्रशिक्षकहरू हुनुहुन्छ । उहाँहरूले बच्चाहरूलाई रमाउँदै, सिकाउँदै जानुहुन्छ ।

मन्टेश्वर शिक्षा प्राप्त विद्यार्थीहरू (बच्चा) को सिकाई उपलब्धि के छ ?
–बच्चाहरूले कलिलो मानसिकतामा सिकेको कुरा विर्सदैनन, त्यसकारण यसको लागि सबैले उनीहरूलाई भविष्यमा सिक्ने शैद्धान्ती शैक्षिक गतिविधिहरूलाई उनीहरूकै मनासपटलमा सहजरूपले सिकाउने गरी हामीले पाठ्यक्रम तयार पारेर सिकाउँदै आएका छौं । जुन कुरा विद्यार्थीले सिकेर कतिपय अवस्थामा व्यवहारमा समेत लागू गर्दै आएको छ । जुन उपलब्धी हो ।

अन्य मन्टेश्वरी विद्यालयहरू भन्दा होलील्याण्ड के मा फरक छ ?
–होलिल्याण्डको बच्चाहरू अरू स्कुलको बच्चाहरू भन्दा फरकहुन्छ यहाको बच्चाहरू संस्कारी, ईमान्दारी, दयालू, सम्मान गर्ने, आदरगर्ने कृतज्ञता, शिक्षामा अब्वल हुने गरेकोछ ।

अन्त्यमा, अभिभावकहरूलाई यहाँको भनाइ के छ ?
–अभिभावकहरूलाई बुझेर हेरेर आफ्नो बच्चाको भविष्यलाई ख्यालमा राखेर राम्रो स्कुलमा राख्नुहोला भन्न चाहान्छु । धन्यवाद ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?