ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

नवलपुरमा मिटरब्याजी धन्दा फस्टाउँदो

१७ पुष २०८०, मंगलवार
१७ पुष २०८०, मंगलवार

नवलपुुर १७ पुुष । अहिले समाज मिटरब्याजीले आक्रान्त छ , मिटरब्याजीका समस्याले हरेक नागरिक कुुनै न कुुनै बहानामा पीडित बन्दै न्यायका लागि प्रशासनको ढोका सम्म ढकढक्याउन पुुग्नेको लर्को नै लाग्न थालेको छ ।

दश करोड बढि मिटरब्याजीका नाममा ठगी भएका २१ उजुुरी परेका र ती मध्ये चार वटा उजुुरी जिल्ला प्रशासन कार्यालयमा दुुबै पक्ष बीच बार्ताको माध्यमबाट समाधान गरिएको छ भने पाँच वटा जिल्ला अदालतमा मुुद्धा परि बिचारधनि अबस्थामा रहेका र बाँकी को हकमा थप छानबीन भैरहेको सहायक प्रमुुख जिल्ला अधिकारी मुुक्तिराम रिजालले बताए ।

मिटरब्याजीका नाममा बचेको ईज्जत पनि जाने डरले समाजमा एकले अर्कोलाई धमकाउने र गुुपचुुपमै ब्यबहार मिलाउने प्रबृति हाबी भए पनि पछिल्लो चरणमा मिटरब्याजीका नाममा र्भएको आन्दोलनले देशै भरि चर्को रुप लिन थाले पछि अहिले पूुर्बी नवलपरासीमा पछि दश करोड बढिको मिटरब्याजीका नाममा ठगी भएको भन्दै जिल्ला प्रशासनमा उजुुरी परेको जिल्ला प्रशासन कार्यालय पूुर्बी नवलपरासीले जनाएको छ ।

नवलपरासी पूुर्बका सहयाक प्र्मुुख जिल्ला अधिकारी रिजालले मिटरब्याजीका २१ उजुुरी परेको बताउँदै प्राय जसो उजुुरी बेनामी भएकाले पटक पटक त्यस्ता ब्यक्तिलाई सम्पर्कमा ल्याउन प्रयास भए पनि नसकिएको र अब अन्तिम ताकेत ागर्ने र त्यो समयमा पनि उपस्थित नभए तामेलीमा राखिने बताए ।

मिटरब्याजीको नाम भरसक गोप्य राखिएको र समाजमा थप ईजजत जान सक्ने भएकाले उनीहरुले नै गोप्य राखिदिन अनुुरोध गरेका कारणले प्रशासनले गोप्य राखेको र कतिपय बेनामी समेत उजुुरी परेको र त्यसको छानबीनमा ढिलाई भैरहेको रजिालले बताए ।

अहिले पीडक र पिडित दुुबैले एक अर्कोलाई दोष दिदैँ मिटरब्याजीका नाममा आफुुहरुलाई फँसाउने काम भैरहेको भन्दै कावासोतीमा पत्रकार सम्मेलनको आयोजना गरेर बिरोध समेत जनाएका थिए भने जिल्ला प्रशासनमा दश करोड बढि मिटरब्याजीका नाममा ठगी भएको पीडितहरुले आरोप लगाएका छन । मिटरब्याजीका नाममा जथाभाबी आरोप खेपेका स्थानीय एक बैकमा कार्यरत कर्मचारी दिपक गौतम र कुुमार बास्तोलाको मिटरब्याजीका नाममा कहीँ कतै पनि सँल्गनता नदेखिएको जिल्ला प्रशासनले जनाएको छ ।

स्थानीय बैकमा कार्यरत दिपक गौतम र कुुमार बाँस्तोलाले अहिले सम्म आफुुले कसैलाई पनि सापटी रकम नदिएको तर बैकले कर्जा दिने कार्यमा कर्मचारीको नाताले ग्राहकलाई सहयोग गरेको नाममा आफुु माथि मिटरब्याजीको धन्दा चलाएको आरोप खेपे पनि यसमा आफनो कुुनै सँल्गनता नरहेको र जिल्ला प्रशासनको छानबीनमा पनि निर्दोष रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?