ट्रेंडिंग:

>> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन

आर्थिक मन्दीको मारमा पर्यटन उद्योगः सरकार असफल भएको व्यवसायीको आरोप

४ कार्तिक २०८०, शनिबार
४ कार्तिक २०८०, शनिबार

बुटवल, ४ कात्तिक ।

होटल व्यवसाय पर्यटन उद्योगको रुपमा विकास भएकाले यसलाई दिगो र सुरक्षित बनाउन सकेमात्र देशको आर्थिक समृद्धि सम्भव हुने सरोकारवालाहरुले बताएका छन् ।

नेपाल राष्ट्रिय होटल व्यवसायी संघ रुपन्देहीले विजयादशमी, शुभदीपावली, छठ र नेपाल सम्वतका अवसरमा शनिबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सरोकारवालाहरुले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै एमाले रुपन्देही जिल्ला कमिटीका अध्यक्ष तेजेन्द्र केसीले अहिले मुलुक आर्थिक मन्दीको मारमा परेको र यसबाट पार पाउन वर्तमान गठबन्धन सरकार बाधक बनिरहेको टिप्पणी गर्दै यो सरकार जहिलेसम्म रहन्छ, त्यतिन्जेलसम्म मुलुकको आर्थिक अवस्थामा सुधार नआउने दावी गरे । उनले कोश िप्रदेशबाट गठबन्धन टुट्न सुरु भएको भन्दै मुलुकले निकाय पाउनका लागि यो गठबन्धन टुट्नै पर्ने र एमालेले मुृलुकको नेतृत्व गर्नुपर्ने बताए ।

उद्योग व्यवसाय महासंघ लुम्बिनी प्रदेश अध्यक्ष माधव नेपालले सबै पर्यटन व्यवसायीहरु आफ्नो पर्यटन उद्योगको विकासका लागि एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिंदै सही र स्वच्छ व्यवसाय सञ्चालन गर्दा आइपर्ने कठिनाईलाई मिलेर सामना गर्न सकिने बताए । उनले विजादशमीका अवसरमा सबै व्यवसायीलाई शुभकामनना व्यक्त गर्दै वर्तमान आर्थिक संकटको घडीबाट पार पाउने विश्वास व्यक्त गरे.।

नेपाल राष्ट्रिय होटल व्यवसायी संघका केन्द्रीय महासचिव समुन्द्र जिसीले एमालेको विचार मात्र मुलुकलाई सही बाटोमा हिंडाउन उपयुक्त रहेको भन्दै यसमै गोलबन्द हुन व्यवसायीहरुलाई आगग्रह गरे ।

त्यस अवसरमा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य एवं उद्योग व्यवसाय विभाग प्रमुख बाबुराम बोहोरा, एमाले रुपन्देहीका पर्यटन विभाग सदस्य रोमाकान्त पाण्डे, एमाले कपिलवस्तु जिल्ला कमिटीका सचिवालय सदस्य तेजेन्द्र बहादुर पाण्डे, नेपाल राष्ट्रिय होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मोहनलाल पाण्डे, सचिव दिपक अर्याललगायतले समग्र अर्थतन्त्र धरासायी भएको अवस्थामा होटल ब्यवसाय पनि प्रत्यक्ष मारमा परेको भन्दै सरकार मुलुकको आर्थिक अवस्था सुधार्न असफल भएको बताएका थिए ।

त्यस अवसरमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका पुर्व वरिष्ठ उपाध्यक्ष लिलाधर बस्यालले अशक्त भएको भन्दै नगदसहित सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?