Butwal Today

राष्ट्रबैंक सिद्धार्थनगरका निर्देशक भन्छन्ः दसैंमा नयाँ होइन, सफा नोट प्रयोग गरौं (भिडियो अन्तर्वार्ता)

२ कार्तिक २०८०, बिहीबार
अ+
अ-

बुटवल, ३ कात्तिक ।

दसैंमा ननयाँ नोटको प्रयोग संस्कृती जस्तै बनिसकेको छ । तर नयाँ नोटको छपाइमा वर्सेनि हुने ठूलो खर्चको कुनै लेखाजोखा छैन । राष्ट्रबैंक सिद्धार्थनगरले ढुकुटीमा अरवौं सुकिला नोट थन्किएर बसेको तर त्यसलाई प्र्रयोग नगरी नयाँ नोट छाप्दा यो राष्ट्र र जनताका लागि घाटा हुने बताए । उनले यसबारे नागरिकलाई जनचेतना जगाउनुपर्नेमा जोड दिए । प्रस्तुत छ यसै सन्दर्भमा केन्द्रित रहेर राष्ट्रबैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सत्यन्द्रराज सुवेदीसँग गरिएको भिडियो अन्तर्वार्ता ।