ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

अन्तराष्ट्रिय योग दिवसको अवसरमा बुटवलमा योग अभ्यास

६ असार २०८०, बुधबार
६ असार २०८०, बुधबार

बुटवल, असार- ९ औ अन्तराष्ट्रिय योग दिवसको अवसरमा जिल्लास्तरिय योग समारोह समितिको आयोजानमा बुटवलमा योग अभ्यास गरिएको छ । रुपन्देही जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, योग क्षेत्रका क्रियाशिल संघ–संस्था तथा नेपाल प्रहरीको सहभागीतामा बुटवलमा योग अभ्यास गरिएको हो ।
प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला स्तरियसमरोह समितिका संयोजक समेत रहेका रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले योगले मानिसको स्वाथ्य जीवनका लागि ठुलो प्रभाव पार्ने बताए ।


उनले बदलिँदो जीवन शैलीको कारण मानिसको स्वाथ्यमा आउने विभिन्नस असरलाई समयमा नै निराकरण गर्नको लागि योगको महत्पूर्ण भूमिका रहने बताएका थिए । उनले भने–‘स्वच्छ जीवनशैलीका लागि निरन्तर योग र साधाना चाहिन्छ, यसमा सबैजनाले मनन र आत्मसाथ गरेर जानु अहिलेको आवश्यकता हो । ’
लुम्बिनी आर्युर्वेद चिकित्सालय बुटवल, स्वास्थ्य कार्यालय रुपन्देही, पतञ्जली योग समिति लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला र बुटवल समितिको सहकार्यमा आयोजना गरिएको योग अभ्यासमा विभिन्न योग प्रशिक्षकहरुले मानिसको स्वाथ्य के कसरी स्वाथ्य बनाउने भन्ने विषयमा विभिन्न चरणका योग अभ्यास गराएका थिए ।


समारोहमा बोल्लै लुम्बिनी प्रदेश आर्यर्वेद चिकित्सालय बुटवलका प्रमुख डा. प्रवेश श्रीवास्तवले अहिले नेपालमा नियमीत योगगर्ने मानिसहरुको जम्मा २ प्रतिशत रहेको बताउँदै तीमानिसमा निरोगीताको मात्रा अधिकतम रहेको बताएका थिए । उनले नियमित योगगर्ने व्याक्ति जहिले पनि जाँगरिलो, स्वाथ्य, स्फुर्त र सदैभसकारात्मक चिन्तन राख्ने प्रकृतिको हुने भन्दै सोही अनुसार अन्य व्याक्तिहरुले पनि नियमित योग अभ्यास गर्नका लागि आग्रह गरेकाथिए ।


‘मानवताका लागि योग’.. भन्ने मुल नाराका साथ आयोजना गरिएको योग अभ्यास कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विनोद घिमिरे, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी धुब्र बहादुर कुँवर, प्रहरी नायव उपरिक्षक राजु पाण्डे, स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल, ससस्त्र प्रहरीका निरिक्षक योग बहादुर थापा, राष्ट्रिय आयुर्वेद एशोसीयसन नेपालका बरिष्ठ उपाध्यक्ष शालिकराम भुषाल, पतञ्जली योग समितिका राष्ट्रिय उपाध्यक्ष प्रकाश पाण्डे, लुम्बिनी प्रदेश सचिव लक्ष्मण ज्ञवाली, रुपन्देही जिल्ला संरक्षक ईन्द्रलक्ष्मी भण्डारी, अध्यक्ष बसन्त गैह्रे, अध्यायगमन कार्यालय बेलहिया प्रमुख मित्रा अर्याल, सरस्वती बस्याल लगायतको सहभागीता रहेको थियो ।

तस्बीरः कृष्ण खनाल/न्यूज बुटवल टुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?