ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

दुरसञ्चार सेवा गुणस्तरीय र सस्तो बनाउन सरोकारवालाको सुझाव

३२ जेष्ठ २०८०, बिहीबार
३२ जेष्ठ २०८०, बिहीबार

बुटवल, ३२ जेठ । दुरसंचार सेवा बिस्तारसंगै आम नागरिकलाई यसको कानुन बुझाउन चुनौति रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन। नेपाल दुरसंचार प्राधिकरणको आयोजनामा बुटवलमा बिहिबार दुरसंचारसंग सम्बन्धित कानुन र समग्र दुरसंचार सेवाको वर्तमान अवस्थाबारे सेवा प्रदायकहरु र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सेवालाई विशिष्टिकृत, सहज र स्तरवृद्धिमा जोड दिनुपर्ने बताए।
कार्यक्रमको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले एक समारोहका बिच उद्घाटन गर्दै संस्थाको सेवालाई थप
दुरसंचारका कानुनलाई संशोधन गर्न जरूरी रहेको बताईन। हरेक भुगोलमा बसेकाहरुले बिलासिता भन्दा पनि आवश्यकताको वस्तुका रुपमा मोबाइल र ईन्टरनेटहरु रहेको दाबी गरे।
नेपाल दुरसंचार प्राधिकरणका उपनिर्देशक रेवतीराम पन्तले सेवा र कानुनका बारेमा बुझाउने र सुझाव संकलन गर्ने रुपमा कार्यक्रम गरिएको बताए । दुरंचार कोष स्थापित गरि देशका बिभिन्न क्षेत्रमा सेवा लग्न थालेको बताए। संविधानबाट सुनिश्चित गरेको अधिकारका रुपमा सुचना प्राप्त गर्ने रहेको भन्दै तार काट्नेभन्दा पनि ब्यवस्थापन महत्वपुर्ण रहेको बताए।
अर्काको मुख ताक्नेभन्दा पनि आफै चनाखो हुनसके विकास र निकास टाढा नहुने उनले दाबी गरे। नेपालमा कोषको कारण विकास र‍ोकिएको नभई पर्याप्त रहेको बताए। दुरसंचार अर्को सरकारका रुपमा रहेको दाबी गर्दै कुनै बेला टु जिबाट आज फाईभ जि हुँदै सिक्स जि संचालनका कानुनहरु बनाउनेसम्मको काम गर्दै आएको उनले बताए। अहिलेको ग्राहक सचेत हुनुपर्ने आवश्कता रहेको भन्दै उनले प्राधिकरणबाट गुनासो

सेवाप्रदायकलाई जरिवाना र कारवाही गर्नेसम्मको अधिकार रहेको बताए।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मंच लुम्बिनी प्रदेशका अध्यक्ष तेज कुमार पाठकले उपभोक्ता सचेतना जगाउने खालका कार्यक्रम नियमित र निरन्तर हुनुपर्ने बताए। एउटा उपभोक्ताको दृष्टिकोणबाट हेर्दा ठगिने अवस्था रहेको र एशियामै सबैभन्दा महगो हावाको शुल्क तिर्नुपर्ने अवस्था रहेको उनले बताए।
कार्यक्रममा रेग्मी सप्लायर्सका बिपिन शर्माले प्राविधिक पक्षमा काम गर्ने पक्षलाई कानुनको ज्ञान जरुरी हुनुपर्ने भन्दै निरन्तर यस्ता अन्तरक्रियाहरु फलदायी हुने बताए। दुरसंचार ऐनमा साइवर एक्टिभिटीलाई कडाईकासाथ जोड दिएको बताए। ऐन संसोधनहरुको क्रममा फाईबर ब्यवस्थापन महत्वपुर्ण रहेको भन्दै उनले कानुनले भनेजस्तो काम हुन नसकेको बताए। न्युन खर्चमा अण्डरग्राउण्ड ब्यवस्थापन गर्न सकिने सम्भावना रहेको भन्दै निर्माणको क्रममा संस्थाहरु बिच समन्वयको अभाव रहेको बताए। प्रविधिमा नेपाल अगाडि छन। युवाहरु धेरै उत्साही र अनुसन्धानकर्ताहरुले नया नया प्रविधि भित्र्याएको उनले दाबी गरे। सरकारले अनुसन्धानमुलक कार्यक्रममा बजेट बिनियोजन गर्न जरुरी रहेको बताए।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका महासचिव जेपि कंडेल, नेपाल बार एशोसियसन रुपन्देहीका अध्यक्ष शिवहरि अधिकारी, बुटवल उद्योग वाणिज्य संघका महासचिव बिमलराज भट्टराई, उपभोक्ता हित संरक्षण मन्चका लुम्बिनी प्रदेशका उपाध्यक्ष जमुना पोखरेल, रुद्र पोखरेल, घनश्याम रिजाल, केबल ब्यवसायी हरि पौडेलले उपभ‍ोक्ता र सेवाप्रदायक संस्थाबिच समन्वय अभाव रहेको भन्दै प्राधिकरण सहि ढंगबाट कार्यान्वयन गर्नुपर्ने सुझाव दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?