ट्रेंडिंग:

>> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प
मुख्य खबर

किसानमा कागती खेती मोह

१८ जेष्ठ २०८०, बिहीबार
१८ जेष्ठ २०८०, बिहीबार
गुल्मी, जेठ –  गुल्मीको ईस्मा गाउँपालिकामा व्यावसायीक रुपमा कागती खेती गर्न शुरु गरिएको छ । व्यावसायीक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम अन्र्तगत कृषि ज्ञानकेन्द्र गुल्मीको सहयोगमा ईस्माको वडा नम्बर ४ मा कागती खेती शुरु गरिएको हो ।
गत आर्थिक वर्षदेखि शुरु गरिएको कागती खेतीका लागि स्थानीय समूह र सहकारीका दर्जनौ कृषकहरु आबद्ध बनेका छन । स्थानीय भबिश्य निर्माण कृषि सहकारी संस्था, हरियाली नगदेवाली कृषक समूह र लामिडाँडा युवा कृषि समूहकागरि ९५ जना कृषकहरु यतिबेला व्यावसायीक रुपमा कागती खेतीमा लागेका हुन ।
गत आर्थिक वर्षमा त्यहाँका कृषकहरुले दुइ सय १५ रोपनी क्षेत्रफलमा कागतीको बिजु बिरुवा लगाएकोमा यस आर्थिक वर्षमा क्षेत्रफल बढाएर दुइ सय ७५ रोपनी क्षेत्रफलमा कागती लगाउन थालेका छन । स्थानीय तहले पनि युवाहरुलाई कृषिसँग जोड्नका लागि समूह र सहकारी मार्फत कृषि अनुदान उपलब्ध गराउने नीति रहेको गाउँपालिका अध्यक्ष भगतसिंङ खड्काले बताए ।
कागती खेतीको  बिस्तारका लागि कृषि ज्ञानकेन्द्रले गत आर्थिक वर्षमा २५ लाख र यस वर्ष १५ लाख गरि कुल ४० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । कृषि ज्ञान केन्द्रले कागती खेती गर्ने कृषकहरुलाई सिँचाईमा ८५ प्रतिशत र बिरुवा, खाडल, मलखाद तथा मेशिनरी औजार उपकरणका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराएको कार्यालय प्रमुख भण्डारीले जानकारी गराए ।
कागतीको क्षेत्रफल बिस्तार गरि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले त्यहाँका कृषकहरुलाई सिंचाईका लागि पानी ट्यांकी, मिनिटिलर, पाईप, स्प्रेयर, बिषादी र जैवीक मल लगायतका सामग्रिहरु समेत हस्तान्तरण गरिएको छ । भौगोलीक रुपले पनि उपयुक्त रहेको उक्त ठाउँमा गत वर्ष र यस वर्ष सहित दश हजार भन्दा बढी कागतीका बिरुवाहरु लगाउने तयारी गरेको समूहका अध्यक्ष बलबहादुर रोकाले जानकारी दिएका छन ।
स्थानीय र प्रदेश सरकारले कृषि उत्पादन क्षेत्रमा व्यावसायीक कृषक, समूह र सहकारीहरुलाई अनुदान उपलब्ध गराउन शुरु गरेपछि पछिल्लो समयमा जिल्लामा कागती खेतीमा कृषकहरुको आकर्षण बढ्दै जान थालेको छ ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?