ट्रेंडिंग:

>> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला
१३३ वर्ष पुरानो भेरी अस्पताल

पूर्वाधार थपियो,जनशक्ति थपिएन

१२ जेष्ठ २०८०, शुक्रबार
१२ जेष्ठ २०८०, शुक्रबार

बाँके, जेठ ।
१ सय ३३ वर्ष पुरानो नेपालगन्जस्थित भेरी अस्पतालमा भौतिक पूर्वाधार थपिए पनि जनशक्तिको अभाव भने टार्न सकिएको छैन । पश्चिम नेपालको प्रमुख ‘रेफरल’ अस्पतालका रुपमा रहेको भेरीको स्थापना बिक्रम सम्वत १९४७ मा भएको थियो ।
पूर्वाधार थपिनेक्रममा बुधवारदेखि अत्याधुनिक सुविधा सम्पन्न आपत्तकालिन कक्ष सञ्चालनमा आएको अस्पताल प्रमुख डा बद्री चापागाईले जानकारी दिएका छन् । उनका अनुसार, १५ शैयाको आपत्तकालिन कक्ष रहेकोमा अब फराकिलो बिरामीको अवस्था अनुसार रातो, पहेलो र हरियो चिन्ह देखिने कक्ष सहितको आपत्तकालिनकक्ष सन्चालनमा आएको छ । संघीय आयोजना कार्यान्वयन इकाई मार्फत रु ३३ करोड लागतमा नयाँ भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
पूर्वाधार थपिदै गएपनि अस्पतालले भने जनशक्ति अभाव झेलिरहेको छ । पर्याप्त मात्रामा जनशक्ति नहुँदा सेवा प्रभावकारी नभएको मात्र नभई भएकै जनशक्तिलाई समेत अधिक काम गर्नुपर्ने अवस्था रहेको तीन वर्षे कार्यकाल सकेर बुधवार बिदाई भएका अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए ।
‘अस्पतालको सेवा प्रभावकारी बनाउनका लागि पछिल्लो समय पूर्वाधार निर्माणकोकाम राम्रै भएको छ । तर सोही अनुसार जनशक्तिको व्यवस्थापन गर्नुपर्ने टड्कारो आवश्यक मैले महसुस गरे ।’–निर्वतमान अस्पताल विकास समितिका अध्यक्ष धितालले भने । अस्पतालमाा बिरामीको चाप बढेको बढेयै छ । गत आर्थिक वर्षमा मात्र ९५ हजारले ओपिडी सेवा लिएका थिए ।
आवश्यक जनशक्तिको सर्भे गरेर स्वास्थ्य मन्त्रालयमा जनशक्तिको माग गरिएकोअस्पताल विकास समितिका निर्वतमान सदस्य धनिराम ओली बताउँछन् । तर त्यो स्वीकृत हुन सकेको छैन । १ हजार ३ सय ७६ चिकित्सक कर्मचारी आवश्यक रहेको प्रतिवेदन मन्त्रालयमा पठाइएको तर स्वीकृत नभएको बताउँदै ओलीले भने,–‘यदि प्रतिबेदन अनुसारको दरबन्दी कायम हुने हो भने पक्कै पनि सेवा अझ प्रभावकारी हुन्छ ।’
भेरीमा लुम्बिनी प्रदेशको सावित भेरी र राप्ती अन्चल, कर्णाली एवं सुदुरपश्चिम प्रदेशका बिरामीहरु एपचारका लागि आउने गरेका छन् । सेवाले सामाजिक सुरक्षा लक्षित गरेर बनाएका छुट सुविधाका कार्यक्रम समेत लागु गरेकाकारण अस्पतालमा बिरामीको चाप बढेको हो । बिरामीको चाप बढे अनुसारको जनशक्ति नथप्दा सेवा प्रभावकारी बन्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?