ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

गुल्मी बलेटक्सार समाजद्वारा घुम्ति शिविर

२० बैशाख २०८०, बुधबार
२० बैशाख २०८०, बुधबार

बुटवल (बुटवल टुडे) १८ बैशाख – गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजद्वारा सातौ स्थापना दिवस को अवसरमा घुम्ती शिविर गरेको छ ।
साविक बलेटक्सार गा.बि स (हाल रुरुक्षेत्र ४) का बिभिन्न स्थानमा निःशुल्क दात तथा मुख रोग सम्बन्धि घुम्ति शिविर संचालन गरेको हो । उक्त घुम्तिी शिविर साबिक वडा न १,२,३ को लागी वम्धा आधारभुत बिद्मालय चौतारा,वडा न ९ को लागी झमादी लामाखर्क प्रा वि लामाखर्क, वडा ६, ७ को लागी श्रृङ्गश्वर तपोभुमि प्रा बि मुसिडाडा र साविक ४,५,८ को लागी बलेटक्सार माबि बलेटक्सार मा संचालन गरी २ सय ५८ जना विरामिको उपचार गरेको थियो ।
न्यू आधुनिक समाज डेन्टल प्रा ली को प्रबिधिक सहयोग मा संचालन भएको कार्यक्रमको सयोजक बुद्धी ज्ञवालीले बताए । कार्यक्रम औपचारिक साबिक बलेटक्सार गा बि स का अध्यक्ष चक्रपाणी गौतमले सम्पर्क समाजले हरेक बर्ष केही न केही नयाँ काम गरेर आफ्नो जन्म भूमिलाई सधै याद गार गरेको भनेर प्रशंसा गरेका थिए ।
सो कार्यक्रमा सबिक बलेटक्सार गा.बि.स अध्यक्ष देवनारायण ज्ञवाली ,संस्थाका अध्यक्ष विर बहादुर क्षेत्रीले सधै सेवा मुलक कार्यक्रम गर्दै आइरहेको र समाजले अब बिभिन्न पेशा ब्यवसायी गर्ने बलेटक्सार बाहिर रहेका युवा तथा अन्य ब्यत्तित्वहरूको सहकार्यमा छिट्टै बलेटक्सारमा यहाका स्थानीयलाई रोजगारी नै श्रृजना गर्ने सक्ने खालको बिशेष कार्यक्रम लियर आउने प्रतिवद्धता गरेका थिए । बिविरमा निबर्तमान अध्यक्ष देव थापा,बरिष्ठ उपाध्यक्ष कपिल ज्ञवाली ,सल्लाहाकार यज्ञ प्रसाद ज्ञवाली, सह सचिव गिरी राज पन्त, कोषाध्यक्ष चिरञ्जीवी ज्ञवाली, सदस्यहरू जिवन ज्ञवाली, रामु केसी तथा बलेटक्सार सम्पर्क ब्यक्ति मुक्ति श्रेष्ठ लगायत बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?