ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो
मुख्य समाचार

प्रदेश राजधानीका वन डढेलोको उच्च जोखिममा

२९ चैत्र २०७९, बुधबार
२९ चैत्र २०७९, बुधबार

लमही  चैत- गर्मियामसंगै बढ्दै गएको तापक्रम र हावा हुरीले दाङ देउखुरीका बनमा डढेलो लाग्न सुरु गरेको छ । विगतका वषहरूमा जस्तै यस वर्ष पनि दाङ देउखुरीका वनहरूमा आगलागी सुरु भएको छ ।
देउखुरी दक्षिणभेगका गढवा र राजपुर गाउपालिका अन्र्तगतका सामुदायिक तथा राष्ट्रिय वनहरूमा यस वर्ष पनि डढेलो लाग्न सुरु भएको गढवा निवासी जगतराम यादवले वताए । नेपाल सरकारले प्रत्येक वर्ष डढेलो न्यूनिकरण गर्नका लागि लाखौ वजेट कार्यक्रममा खर्चिदै आए पनि उपलब्दी भने शुन्य देखिन्छ ।
वन डढेलो नियन्त्रर्णमा साझा अभियान, रहेक वर्ष सामान्यत फागुन देखि जेठ सम्मको समयलाइ डढेलो याम मानिन्छ । प्रायजसो यो समय अवधीमा डढेलोको प्रकोप देशभरि अत्याधिक वढ्ने गर्दछ । हरेक वर्ष लाग्ने वनको डढेलो वनमा रहेका प्राकृतिक र मानविय धनजनको समेत क्षति गर्दै आएको छ । यसवाट बहुमुल्य जैविक विविधता र सम्पदा समेत खरानी हुने गरेका छन ।

वनको आगो गाँउमा पस्दा गाउवस्ती छिनभरमै ध्वस्त हुने गरेका छन् । देउखुरीमा मात्र होइन गर्मियाम सुरु भए लगतै जिल्लाका सबै जसो वन डढेलोको उच्च जोखिममा रहेका छन् ।
वन डिभिजन कार्यालय दाङका प्रमुख मोहोन प्रसाद श्रेष्ठले जिल्लाका १ सय ७३ वटा वन मध्य ८३ वटा वन डढेलोको उच्च जोखिममा परेको बताउछन् । उनका अनुसार ४४ वटा सामुदायिक वन मध्यम र ४६ वटा सामुदायिक वन उच्च जोखिममा रहेको वताए ।

गर्मियामसंगै वर्षेनी यि वनहरूमा डढेलोले क्षति गर्दै आएको छ । वन डिभिजन कार्यालय प्रमुख श्रेष्ठका अनुसार ६४ प्रतिशत नियतवस हुने गरेकोले नियन्त्रर्णमा समस्या हुने गरेको छ । जंगलमा आगो लगाउदा राम्रो वोट विरुवा उम्रने झारपात सफा हुने तथा च्याउ उम्रने लोभमा स्वयम गाँउलेहरूले लागलागी गर्ने गरेको अनुसन्दानले देखाएको वन डिभिजन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रिले वताए । उनले वनमा आगलागी भए पनि आफूहरूसंग जनशक्तीको अभाव , आगलागीको ढिलो सूचना प्राप्त हुने ,पानी ,सडक र दमकलको समेत अभावमा नियन्त्रर्ण गर्न कठिन भएको वताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?