ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
खबर

ग्रामिण भेगलाई प्रविधिसँग जोड्दै

२६ चैत्र २०७९, आइतबार
२६ चैत्र २०७९, आइतबार

चन्द्रौटा(बुटवल टुडे) ,  चैत– ग्रामिण भेगलाई एबिसी ट्रेनिङ इन्स्टिच्युटले प्रविधिसँग जोड्दै गएको छ । मधेशी समुदायको घना बस्ती रहेको कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका अन्तर्गत बहादुरगञ्जलाई क्षेत्र लक्षित गरी वि.स.२०७५ सालमा स्थापना भयोे एबिसी ट्रेनिङ इन्स्टिच्युट ।
विगत ४ बर्षदेखि स्थानीय विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको इन्स्टिच्युटका सञ्चालक अमित कुमार चौधरी बताउँछन् । उनका अनुसार स्थानीय विद्यालयका उत्कृष्ट विद्यार्थीलाई निःशुल्क ट्रेनिङ दिइरहेको छ । राम गोरखा मा.वि.का कक्षा ८ देखि १२ सम्मको दर्जानौँ विद्यार्थीलाई निःशुल्क तालिम उपलब्ध गराएको चौधरीले जनाए ।

उनले भने ः“पैसा कमाउनु मात्रै ठूलो कुरा होइन,सेवा गरेर पनि आत्मसन्तुष्टि गर्नु सकारात्मक पाटो हो ।“ उनले थपे ः अहिलेको वर्तमान युग प्राविधिक युग हो ।“पिछडिएका क्षेत्र नियाल्नु हाम्रो दायित्वभित्र पनि पर्दछ । मधेशी समुदायले विगतमा शिक्षाप्रति निकै नकारात्मक सोँच थियो । तर हाल सकारात्मक भएसँगै प्रविधिमापनि उत्तिकै चासो बढेको छ ।
शिक्षाले हरेक समुदायस्तरमा चेतनाको वृद्धि विकासमा टेवा पु¥याउनुका साथ साथै प्रविधिसँग जोडिएर दैनिकी चलाउन सहजता प्रदान गरेको छ। विपन्न परिवारका कम्प्युटर सिक्न इच्छुक विद्यार्थीलाई आधारभुतदेखि डिप्लोमासम्मका कक्षा हरु निःशुल्क सञ्चालन गरिरहेको चौधरीले बताए ।
पछिल्लो समय प्राविधिक युगमत्रै नभएर प्रतिस्पर्धाको युग समेत रहेको बताउँदै आफूले प्रदान गरेको शिक्षा क्वालिटी भन्दा क्वनटिटी रहेको उनको भनाई छ । अहिले युवा पुस्ता वैदेशिक रोजगारीमा भौतारिरहेको बखत सेवासँग शिक्षाको ज्ञान बाँड्दा आफू आनन्दित भएको उनले जनाए ।सरकारी तथा गैरसरकारी विद्यालय लगायतका जेहेन्दार विद्यार्थीलाई निःशुल्क तालिम उपलब्ध गरेको जिकिर गरे । डेढ दशक बढी आफूले आर्जन गरेको कम्प्युटर शिक्षाको अनुभवलाई आम नागरिक तथा विद्यार्थीलाईसमेत विशेष छुटका साथ तालिम दिइएको सञ्चालक चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?