ट्रेंडिंग:

>> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर
फ्रन्टपेज

सुस्ताको डिजिटल शैक्षिक प्रोफाईलमा फड्को

योजना निर्माण देखी शैक्षिक क्षेत्रमा काम गर्ने संघसस्था, अभिभावकलाई समेत सहयोग पुग्ने अपेक्षा छ । प्रोफाईलमा ब्यतिmगत प्रोफाईल शिक्षक, विद्यार्थी, कर्मचारी, विद्यालय,वार्ड, सामुदायिक, निजी, धार्मिक, जातीगत, उमेरगत, भौतिक पुर्वाधार लगायतका विवरण उपलब्ध हुनेछ ।
२४ चैत्र २०७९, शुक्रबार
२४ चैत्र २०७९, शुक्रबार

नवलपरासी, चैत – जिल्लाको सुस्ता गाउपालिकाले गाउपालिका भित्रको शैक्षिक गतिविधि तथा शैक्षिक अवस्थालाई समेटेर डिजिटल शैक्षिक प्रोफाईल निर्माण गराएको छ । शिक्षा क्षेत्रको विकासका लागि आवश्यकता पहिचान गरि काम गर्नमा सो प्रोफाईल सहयोगी हुने हदा डिजिटल प्रोफाईल निर्माण गरिएको हो ।

शैक्षिक प्रोफाईल निर्माण गरि त्यसको डिजिटल (विद्युतिय) प्रति वेभसाईट र मोवाईल एप्स मार्फत जहाँ तहीबाट हेर्न र अध्ययन गर्ने गर्न सक्ने गरि सो प्रोफाईलको निर्माण गरिएको सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । पालिका भित्रका सबै सामुदायिक,धार्मिक,निजी विद्यालयहरुले नियमित रुपमा भर्ने गरेका शिक्षा ब्यवस्थापन सुचना प्रणालीमा भर्ने सुचनाको आधारमा शैक्षिक प्रोफाईल अपडेट हुदै जाने गरि प्रोफाईलको निर्माण भई सकेको छ, उनले भने, त्यसमा थप सुझाव लिएर परिमार्जन सहितको प्रोफाईल रिलिज गर्नका लागि प्रधानाध्यापकहरुसँग पनि छलफल भएको छ । कतिपय विद्यालयले शिक्षा ब्यवस्थापन सुचना प्रणालीमा एउटा तथ्याँक भर्ने र शिक्षा शाखामा फरक प्रतिवेदने पनि दिने गरेको पाइएको हुदा सबै सुचनामा एकरुपता ल्याउनका लागि त्यस्तो प्रोफाईल निर्माण गरिएको उनको भनाई थियो ।

जिल्लामा सम्भवतःपहिलो गाउपालिका हो,जस्ले आफ्नो शैक्षिक प्रोफाईललाई डिजिलट रुपमा सर्वसाधारणलाई सहज ढंगले उपलब्ध हुने गरि ब्यवस्थापन गर्दैछ, उनले थपे, –‘यसले योजना निर्माण देखी शैक्षिक क्षेत्रमा काम गर्ने संघसस्था, अभिभावकलाई समेत सहयोग पुग्छ । सो प्रोफाईलमा ब्यतिmगत प्रोफाईल शिक्षक, विद्यार्थी, कर्मचारी, विद्यालय,वार्ड, सामुदायिक, निजी, धार्मिक, जातीगत, उमेरगत, भौतिक पुर्वाधार लगायतका विवरण उपलब्ध हुने छ । ’
जहाँ तहीबाट सर्च गरेर आफ्नो प्रोफाईल प्राप्त पनि गर्न सक्ने गरि बनाएको छ । तुलनात्मक एक दशक देखीको विद्यालयको भौतिक,शैक्षिक,विद्यार्थी शिक्षकको विवरण ग्राफिक विश्लेषण सहितको विवरण सुस्ता एजुकेनल प्रोफाईलबाट पाउन सकिन्छ ।

यस्तो प्रोफाईलले शिक्षा क्षेत्रमा काम गर्न चाहनेले शैक्षिक विवरण लिनका लागि पालिका धाउनु पर्ने अवस्था हुदैन्,प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने,वेभसाईटमा हुने हुदा इन्टरनेटको पहुँचमा रहेको बेला जहाँ सुकैबाट पनि आवश्यक सुचना ति प्रोफाईलबाट लिन सकिन्छ । मोवाईल एप समेत त्यसैमा राखिएको हुदा पटक पटक सुचना लिन चाहनेले एप डाउनलोड गरि सुचना सहज तरिकाले मोवाईलमै अध्ययन गर्न सक्ने छन् । गुगल सर्चले नै सो प्रोफाईल पाउन सक्ने उनको भनाई थियो । सुस्ता गाउपालिकामा हालसम्म १९ वटा सामुदायिक विद्यालय,७ वटा धार्मिक विद्यालय र ११ वटा निजी विद्यालय रहेका छन् ।

सुस्तामा हाल कुन १० हजार ७ सय ५२ जना विद्यार्थी विभिन्न अध्ययनरत छन् । जस्मा छात्रा ५ हजार ५ सय ८० जना र छात्र ५ हजार १ सय ७२ जना रहेका छन् । छात्रको संख्या भन्दा छात्राको संख्या बढि रहेको छ । त्यसै गरि कुल ३ सय ६५ जना शिक्षकमा १ सय ६४ जना शिक्षक र २ सय १ शिक्षिका संख्या रहेको छ । वार्डमा हेर्ने हो भने सबै भन्दा बढि विद्यालय भएको वार्ड नं.५ रहेको छ । शिक्षा शाखाले शैक्षिक सुधारका विभिन्न कार्यक्रम मध्ये यो शैक्षिक प्रोफाईल पनि एक भएको शिक्षा शाखा प्रमुख चन्द्र बहादुर ठाढाले बताए । शैक्षिक प्रोफाईलले अगामी गाउपालिकाको शिक्षा नीति,लगानी,पुर्वाधार ,शिक्षक ब्यवस्थापनमा उपयोगी हुनुका साथै सुचनामा एकरुपता आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?