ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

तेस्रो तिलोत्तमा वडा स्तरिय भलिवल सुरु,चार वडा अघिल्लो चरणमा

२६ फाल्गुन २०७९, शुक्रबार
२६ फाल्गुन २०७९, शुक्रबार

बुटवल- तिलोत्तमा नगरपालिकाको सहयोगमा मणिमुकुन्द भलिवल क्लवको आयोजनामा तेस्रो वडा स्तरिय पुरुष भलिवल प्रतियोगीता सुरुर भएको छ ।
प्रतियोगीताको उद्घाटन खेलमा वडा नम्बर १० विजयी भएको छ । वडा नम्बर ९ लाई हराउँदै वडा नम्बर १० विजयी भएको हो ।
वडा नम्बर ४ र वडा ६ का विचमा भएको दोस्रो खेलमा वडा चारलाई सोझो सेटमा हराउँदै वडा ६ विजयी भएको छ ।


तेस्रो खेलमा वडा १७ र वडा ७ बिचमा भएकोमा वडा नम्बर ७ बिजयी भएको हो । वडा११ र वडा २ विचमा भएको खेलमा वडा नम्बर २ विजयी भएको मणिमुकुन्द भलिवल क्लवका बष्ठि उपाध्यक्ष किसन चन्दले जानकारी दिए ।
खेल उद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका का उप प्रमुख जागेश्वर देवी चौधरीले नगरभित्रहुन हरेक खेलकुद लाई नगरालिकलो उच्च प्रथमिकता दिएर सहयोग गर्दै आएको बताईन ।
भलिवल खेलराष्ट्रिय खेल भएकाले पनि नगरपालिकाले आफ्नो वडाका खेलाडीहरुको पोेत्साहनका लागि सहयोग गरेको उनको भनाई थियो ।
मणिमुकुन्द भलिवल क्लवका अध्यक्ष लोकेन्द्र भण्डारीले खेलकुदको बिकास गर्न सबै पक्ष लाग्नुपर्ने बताएका थिए । भलिवलको विकासका लागि विद्यालय स्तरबाट नै विभिन्न प्रतियोगीताका साथै निरन्तर प्रशिक्षणको आवश्यककता रहेको उनले बताएका थिए ।
नगरका १० वडा वडाको सहभागीता रहेको प्रतियोगीतामा प्रथम हुनेले नगद ६० हजार,कप मेडल प्रमाणपत्र पाउने छन् भने द्रोस्रो हुनेले नगद ४० हजर, कप मेडल प्रमाणपत्र पाउने छन् ।
तेस्रो हुनेले नगद २५ हजार, कप मेडल प्रमाणपत्र पाउने छन् भने अन्तीम ४ समूहले नगद १५ हजार, कप, मेडल पाउने क्लवका अध्यक्ष भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?