ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु
मुल खबर

सुबिधा कानुन बमोजिमः विकास कोष

२० फाल्गुन २०७९, शनिबार
२० फाल्गुन २०७९, शनिबार

लुम्बिनी (बुटवलटुडे)  फागुन– लुम्बिनी विकास कोषमा कोषाध्यक्षले लिने सेवा सुुविधा कानुुन विपरित नभएको जनाएको छ । लुम्बिनी विकास कोष पदाधिकारी सम्बन्धी विनियमावली २०५८ ले सेवा सुविधा लिन पाउने प्रष्ट व्यवस्था गरेको जनाइएको हो ।
नियमावलीको परिच्छेद ४ को विनियम (९), (१०),(११),(१२)र (१३), मा कोषाध्यक्षको तलब, भत्ता र अन्य सुविधा लिन पाउने प्रावधान छ । बिनियमावलीको विनियम (९) मा कोषाध्यक्ष पूूरा वा आंशिक समय काम गर्ने वैतनिक पदाधिकारी हुने तर, निजले चाहेमा मात्र अवैतनिक (सुविधा नलिने) गरि काम गर्न सक्ने उल्लेख गरेको छ । कोषाध्यक्ष वैतनिक हुन पाउने अधिकार विनियमावलीमा रहेकाले विगतदेखि नै सहायक मन्त्री स्तरको सेवा सुुविधा दिने गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । कोषाध्यक्षको सुविधाका सम्बन्धमा लुम्बिनी विकास कोष कार्यकारिणी समितिको २०७३ फागुन १० गतेको बैठकले सहायकमन्त्री सरह सुुविधा दिने र २०७४ साल माघ २३ गते कोषाध्यक्षको सुविधा रोक्ने निर्णय कार्यान्वयन नगराउनुु भनी अन्तरीम आदेश जारी भएकाले पनि वर्तमान कोषाध्यक्षलाई सुविधा दिइएको सदस्यसचिव शाक्यको भनाई छ । ‘कोषले बिनियम, मन्त्रिपरिषलको निर्णय र सर्वोच्च अदालतको नजिरलाई समेत हेरेर कोषाध्यक्षलाई सुविधा दिएको हो’ उनले भने ।
लुम्बिनी विकास कोषमा कोषाध्यक्षको सेवा सुुविधाका बिषयमा बेला बेलामा प्रश्न उठ्ने गरेको छ । तर, वर्तमान कोषका कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण) ले लुम्बिनी विकास कोष २०४२ अनुसार मन्त्रिपरिषदको निर्णयबाट कोषाध्यक्षमा नियुुक्त भएदेखि ऐन र बिनियमावलीले तोके बमोजिम सेवामा खटिएको बताउँछन। बिनियमावलीको परिच्छेद ४ को १३ मा कोषाध्यक्षको काम कर्तव्य र अधिकारमा कोषाध्यक्षले कोषको हिसाब दैनिक तथा नियमित रेखदेख गर्ने, कोषको आयोजना तथा कार्यक्रम कार्यान्वयनका निम्ति आर्थिक श्रोत जुुटाउने, कोषको वार्षिक आयव्यवको अनुमान एंव हिसाबको सम्पूूर्ण विवरण तयार गर्ने, कोषको लेखा प्रचलित कानुन बमोजिम राख्न लगाउने, लेखा परीक्षण गराउने उल्लेख छ । ‘नियमावलीले तोके अनुसार नै पूरा समय कोषकै काममा खटिएको छुु, मैले सुविधा चाहियो भनेर मागेको पनि छैन’ कोषाध्यक्ष भट्टराईले भने–‘ऐन, विनियमावलीले पनि वाधा नपुु¥याएको र विगतदेखि नै सुविधा दिने गरेकाले मैलै पनि लिएको हो।’ उनले पदाधिकारीलाई कामका हिसाबले कार्यकारी अधिकार दिएकाले लुम्बिनीको विकासमा केहि नयाँ काम गर्ने अठोटका साथ कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?