Butwal Today
फोटो फिचर

तस्वीरमा राष्ट्रिय मगर दिवस (फोटो फिचर)

१५ फाल्गुन २०७९, सोमबार
अ+
अ-

राष्ट्रिय मगर दिवसको अवसरमा बुटवल उपमहानगरपालिका बाजे बज्यै थानमा मगर दिवस मनाउनको लागि जम्मा भएका स्थानीयहरु । बुटवल सहित सैनामैना, तिलोत्तमा नगरपालिकाले फागुन १५ गते मगर दिवसको अवसरमा स्थानीय विदा समेत दिएका थिए ।

        

तस्वीर: विश्वास ढकाल/ बुटवल टुडे